हिलेमा तामाङ्ग भाषा लिपी सााक्षरता सम्बन्धि प्रशिक्षण कार्यशाला शूरु

धनकुटा खबर, जेष्ठ ९ । नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला कार्य समिति धनकुटाको आयोजनामा आज देखी हिलेमा तीन दिने तामाङ्ग भाषा लिपी सााक्षरता सम्वन्धि प्रशिक्षक प्रशिक्षण कार्यशाला शूरु भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ संसदमा सम्बोधन गर्दै (हेर्नुहोस् लाईभ भिडियो)

अझै सुरु भएन संसद् बैठकः काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक एकपछि अर्का गर्दै सरेको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १३ बजे हुँदै अपराह्न १५

प्रचण्डले पदबाट राजिनामा दिनुअघि नै छोरा प्रकाशले फेसबुकमा पोखे यस्तो भावना…

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिनुअघि नै प्रधानमन्त्री पुत्र प्रकाश दाहालले आफ्नो कार्यकालमा चमत्कारी काम गरेको र कसैले पनि राजिनामा नमाँगेको अवस्थामा आँफैले राजिनामा दिएर

४ दिन बित्दा पनि मतगणना अझै अन्योलमा, सर्वपक्षीय बैठक पनि बिना निष्कर्षमा टुङ्गियो

भक्तपुर, ९ जेठ । चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना पुनःसञ्चालन गर्न आज बसेको सर्वपक्षीय बैठकबिना निष्कर्षमा टुङ्गिएपछि चाँगुनारायण नगरपालिकाको मतगणना अझै अन्योलमा छ । निर्वाचन अधिकृतको कार्यालय चाँगुनारायणका अनुसार

चुनावी एजेण्डा बोकेको मौलिक घर !

धनकुटा बजार नजिक खर र रातो माटोले लिपेको धनकुटाका अल्प संख्यक आठपहरीया जातिहरुको पारम्परीक घर । शहरीकरण संगै यस्ता मौलिक घर बिस्थापित भएपनि पुजा गर्ने मुलघरमा खर र माटो बाहेक

प्रधानमन्त्री ‘प्रचण्ड’ले आजै राजिनामा दिने, अन्तिम मन्त्रिपरिषद्को बैठक पछी खिचाए सामुहिक फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राजीनामा दिने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिले केहीबेरमा दाहालले संसदलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नेछन्। दाहालले सम्भवतः आजै साँझ उनले राष्ट्रपतिलाई भेटेर राजीनामा पत्र

ललितपुर महानगरको मतगणनामा पनि भाँडभैलो, चलखेल गरी काँग्रेसको भोट बढाएको भन्दै एमालेद्धारा बहिष्कार

ललितपुर, ९ जेठ । भरतपुर र पोखरा महानगरपछि ललितपुर महानगरपालिकाको जारी मतगणनालाई लिएर पनि विवाद सिर्जना भएको छ । मतगणना पारदर्शी नभएको भन्दै एमालेले मतगणनास्थलबाट बाहिरिएको छ । मतगणनामा चलखेल

ओलीले भने,- प्रचण्डलाई सरकार छोड्न मन छैन, देउवालाई प्रधामन्त्री बन्न हतार

काठमाण्डौं, ९ जेठ । सत्तारुढ र विपक्षी दलबीच भएको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको संख्या किन थप गरिएको हो ?

चुनावको कमाल: एक महिना भयो चुनावका कारण फुटपाथमा ब्यापार गर्ने गरिबको सामान जफत भएको छैन

धनकुटा खबर / जेठ ९, ईटहरी । ईटहरी चौक देखि उत्तर तर्फको धरान रोड क्षेत्रमा सदा झैं सवारी र मानिसहरुको बाक्लो आवागमनको कोलाहल थियो । यहाँ हरेक मान्छे र सवारीहरु

“मासु भात अरुको खाएपनि भोट सुर्यमा दिनु भो” – स्टेजमै ओलीको सामुन्ने यस्तो बबाल कमेडी – भिडियो हेर्नुहोस्

हाँस्यकलाकार राजा राजेन्द्र पोख्रेलले भने, मासु भात अरुको खाएपनि भोट सुर्यमा दिनु भो भन्दै जब केपी ओलीकै अघि स्टेजमा गरे बबाल कमेडी भिडियो हेर्नुहोस https://youtu.be/6wHyzLEdOSc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।