मुस्ताङ, २ जेठ । हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न भएको छ । तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका सुवर्णकुमार विष्ट विजयी हुनुभएको छ । सोमबार
मलेखु (धादिङ), २ जेठ । स्थानीय तहको निर्वाचको मतगणना कार्य सुरु भएपछि हालसम्म २० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणामअनुसार एमालेले २० वटा वडा, नेपाली काँग्रेसले
काठमाडौँ – एनसेल । नेपालमा टेलिकम सुविधा दिइरहेका निजी कम्पनीहरुमध्ये अग्रणी कम्पनी । अझ एनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस्
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मतगणना सोमबार रातिबाट स्थगित भएको छ । कीर्तिपुरको वडा नम्बर १ मा एमाले विजयी भएको थियो । वडा नम्बर २ मा पनि एमाले विजयी हुने
दमास्कस (सिरिया), १ जेठ । अमेरिकी नेतृत्वको आतङ्कवाद विरोधी गठबन्धनले देइर अल जोर प्रान्तको बुकामाल सहरमा गरिएको सोमबारको आक्रमणमा करिब ४० जना सर्वसाधारण सिरियालीको मृत्यु भएको यहाँको सरकारी शाम एफएम
सिन्धुली – माओवादीको पक्कड भएको भनिएको गाउँपालिकामा कांग्रेस बिजयी भयो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै भयो सिन्धुलीमा । सिन्धुलीको सिन्धीलीको घ्याङलेक गाउँपालिकामा अन्तर्गत वडा नम्बर ५ नेपाली
बाबियाचौर(म्याग्दी), १ जेठ । मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी
जुम्ला, १ जेठ । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ । भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुनुहुन्छ ।
मनाङ, १ जेठ । चामे गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का लोकेन्द्रबहादुर घले २१४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गर्नुभएको छ
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा मतगणनाको पछिल्लो विवरण प्राप्त भएको छ । पछिल्लो मतपरिणाम अनुसार, एक सय ७३ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ५१ मत पाएका छन्