एमालेसँग बराबर मत आएपछि गोलाप्रथा गर्दा कांग्रेस विजयी

सल्यान : सल्यानको ढारचौर गाउँपालिकाको वडा नं. ४ मा दुई वडाध्यक्षको मत बराबर आएपछि गोला प्रथाबाट विजयी उम्मेदवार घोषणा गरिएको छ। ढोरचौर गाउँपालिका वडा नं ४ बाट वडाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका

प्यारिङ्गोमा राखेको माछा किन्न खोज्दै एक जेष्ठ नागरीक

धनकुटाको मुलघाट बजारमा तमोर नदीमा मारेर बाँसको प्यारिङ्गोमा राखेको माछा किन्न खोज्दै एक जेष्ठनागरीक । सुकाएर राखेको सुख्खा माछा प्रति प्यारिङ्गो रु ३ सय सम्ममा बिक्री हुने गरेको स्थानिय ब्यपारीहरुले

काठमाडौं र ललितपुरमा एमालेलाई धक्का ! उल्टियो परिणाम ! यस्तो छ पछिल्लो अपडेट…

काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिका दुबैमा नेकपा एमालेका उम्मेदवारलाई कांग्रेस उम्मेदवारले पछि पारेका छन् । लामो समय अग्रता लिएका दुबै महानगरपालिकामा कांग्रेसका उम्मेदवारले एमाले उम्मेदवारलाई पछि पारेका हुन् ।

उपत्यकामा राप्रपाले खाता खोल्यो, गोकर्णेश्वरमा वडा अध्यक्ष जित्यो

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यकामा खाता खोलेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा अध्यक्ष जित्दै राप्रपाले उपत्यकामा विजयी सुरुवात गरेको हो गोकर्णेश्वरको २ नम्बर वडामा राप्रपाका

धादिङमा २८ वटा वडाको मतपरिणाम सार्वजनिक, १४ मा एमाले जित्यो, विजयी हुने उम्मेदवारहरुको नामावली सहित

धादिङ, जेष्ठ २ । स्थानीय तहको निर्वाचनमा जिल्ला भरमा हाल सम्म २४ वटा मात्रै मतगणना सकेर वडा प्रमुखहरुको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको चुनावी नतिजा अनुसार नेकपा एमालेका

कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन

कालीकोट, २ जेठ । टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन । जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा

अपडेट : भरतपुर महानगरपालिका; तीन सय मतले पछि परिन् प्रचण्ड पुत्री रेणु दाहाल

चितवनः भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाललाई तीन सय मतले पछि पारेका छन्। भरतपुरको कवर्डहलमा जारी

एमालेको पकड मानिएको क्षेत्रमा माओवादीले जित्यो

काठमाण्डौँ । स्थानिय निर्वाचनअन्तर्गत पहिलो चरणको मतगणनाको नतिजा आउने क्रम जारी छ । एमाले नेता प्रकाश ज्वालाको पकड क्षेत्र मानिएको सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। कांग्रेस एमालेको

रेणुले गरिन् भरतपुरमा चमत्कार, एमाले नेता-कार्यकर्ता आश्चर्यचकित !

भरतपुर । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार बनेकी रेणु दाहालले अप्रत्याशित मत पाइरहेकी छिन् । माओवादी र काँग्रेसको गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई टक्कर

रोमाञ्चक हुँदैछ काठमाडौं महानगरको मतगणना, एमाले अघिअघि कांग्रेस र साझा पछिपछि

काठमाडौं । काठमाडौं महानगरमा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार शाक्ले २६९ मत पाएका छन् । शाक्यलाई कांग्रेसका राजुराज जोशीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।