गोरखा, २ जेठ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामालाई हराउँदै गुरुङ गाउँपालिका प्रमुखमा विजयी
कुश्मा, झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै विकास तिमल्सिना वडाध्यक्षमा निर्वाचित हुनु भएको छ। पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी तिमल्सिना मंगलबार भारी मतका साथ वडा
झापाको दमक स्थित हिमशिखर टेलिभिजनको कार्यालय परीसरमा एक्कासी भेटिएको एक मृगलाइ टेलिभिजनका कर्मचारीले समाएर इलाका प्रहरी कार्यालय दमकलाइ बुझाएका छन् । उक्त मृग पक्रने समयमा टेलिभिजनका एक कर्मचारी सामान्य घाइते
दैलेख, २ जेठ । बहिनीलाई जिताउन नेपाल फर्केकी कुनै समयकी चर्चित नायिका बिपना थापालाई झट्का लागेको छ । उनकी बहिनी बासना थापाले दैलेखको नारायण नगरपालिकाको उपमेयरमा चुनाव हारेकी छिन् ।
काठमाडौँ, २ जेठ । ‘हैन कस्तो जमाना आएको ? समाचार सही कि गलत पाठक आफैँले छानेर बुझ्नुपर्ने ? ए स्वतन्त्र प्रेस, स्वतन्त्र पत्रकार भनेर कुर्लनेहरू हो, स्वतन्त्रता भनेको तिमीहरूलाई जे
काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १,३७१ मत गनेर सकिएको छ । जसमा काठमाडौं महानगरको पछिल्लो अपडेट यस्तो छ :
तनहुँ, २ जेठ । तनहुँको देवघाट गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । चार नगरपालिका र ६ गाउँपालिका रहेको तनहुँ काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला हो । जहाँ देवघाट
रसुवा । पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ । उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी
‘भत्किएका भित्ताहरु टाल्नु पर्छ अब, नयाँ नेपाल निर्माण गर्न थाल्नु पर्छ अब’ – – आनिशा अधिकारी आरजु ‘अनिशा अधिकारी आरजु’द्वारा लिखित रोचक तथा धोचक यो दोहोरी पनि हेर्नुहोस् -> दोहोरी
काठमाडौँ, २ जेठ । स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ । दिउँसोको समयमा केही