मुलुकमा चुनाबी माहौल चलिरहदा जनताले दु:ख पाएको यस्तो भिडियो सार्बजनिक (हेर्नुहोस् भिडियोसहित)

देशमा चुनाब लागेको छ, देशका नेताहरु जनता संग भोट माग्न घर-घर हात जोड्दै जान थालिसकेका छन् । तर जति जनताले बिस्वास गरेर भोट हाल्छन त्यति नै जनताहरु अन्याय र अत्याचारमा

श्रीमान मलेशिया हुँदा परपुरूषसँग सम्वन्ध ! यसरी गयो लक्ष्मीको ज्यान…

काठमाडौं, २६ बैशाख । कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा

‘आमा बेच्नु पर्यो भने यदि कतै लौ मुल्य तोक्छौ कति ?’ : कवि सुदेश सत्याल (भिडियो हेर्नुहोस्)

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा युवाकवि सुदेश सत्यालले आफ्ना आधा दर्जनजति कविता सुनाए । छन्द कवि सत्यालले “दार्जलिङमाथि यौटा कविता” , “सस्तो भयो जीवन”, “ताली नमार्नू अब” लगायतका कविताहरु लयबद्ध

२० दिनको उपचारपछि घर फर्किदैँ राउटे कपिल, सभामुखलाई भने- हाम्रो भत्ता बढाइदिनुस्

काठमाडौँ, २६ वैशाख । स्रोह महिनाअघि अछामको भैरवस्थान गाविसको जङ्गलमा सुतिरहेका बेला जलेर गम्भीर घाइते १८ वर्षीय कपिलबहादुर शाही (राउटे)को स्वास्थ्यमा सुधार आएपछि भोलि घर फर्किंदै छन् । उपचारका लागि

एमालेको ढिपीले मुलुक अप्ठ्यारोमा : नेता पौडेल

दमौली, २६ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुलाई सँगसँगै लैजान काँग्रेस सफल भएको बताउनुएको छ । नेपाली काँग्रेस व्यास नगर समन्वय समितिद्वारा आज दमौलीमा आयोजित चुनावी

सबैले सत्ता स्वार्थ त्याग्नुपर्छ : अध्यक्ष थापा

हेटौँडा, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुले सत्ता स्वार्थ त्यागी देशको स्वतन्त्रता र जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । राप्रपा मकवानपुरले आज

साझा उम्मेदवार कुँवरलाई विजयी गराउने प्रतिबद्धता

पोखरा, २६ वैशाख । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पोखरामा आयोजित

उदयपुरमा चट्याङ लागेर तीनको मृत्यु

गाईघाट (उदयपुर), २६ वैशाख । उदयपुरको विभिन्न स्थानमा आज परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–५ जाँतेकी १२ वर्षीया तुलसा विक, कटारी

महिला क्रिकेटको उपाधि राइजिङ क्रिकेट बुमन काठमाडौँलाई

धनगढी, २६ वैशाख । कैलालीको अत्तरियामा भएको ‘रुस्लान अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता‘को उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा विभागीय टोली एपिएफलाई १७

भोटका लागि पैसा बाँड्ने मन्त्रीलाई एमाले कार्यकर्ताले लखेटेपछि कांग्रेसमा खैलाबैला !, वन मन्त्री भन्छन् ‘यो सब झुटो हो’

काठमाडौं । निर्वाचन आचारसंहिता विपरित वनमन्त्री शंकर भण्डारीले भानु नगरपालिका–१ सालबिस्नेमा मतदातालाई पैसा बॉडेका छन् । निर्वाचन आचारसंहिता लत्याउँदै वनमन्त्री भण्डारीले सालबिस्नेका मतदातालाई प्रभावित पार्न पैसा बॉडेका हुन् । आजको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।