६ सय जना ज्येष्ठ मातापितालाई एकै थलोमा सम्मान !

बिर्तामोड । झापा अर्जुनधारा–५ मा मंगलबार एकैथलोमा सो वडाका ६ सय जना ज्येष्ठ मातापितालाई सम्मान गरिएको छ । वैशाबाडीस्थित दुर्गा मन्दिर परिसरमा नेकपा एमालेले ज्येष्ठ मातापितालाई सम्मान गरेको हो ।

चट्याङ लागेर धनकुटामा ८ जना घाईते

धनकुटा खबर, बैशाख २६ । बर्षा र हावाहुरीसँगै परेको चट्याङले धनकुटामा आठ जना घाइते भएका छन् । चट्याङले खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका र चौबिसे गाउँपालिकाका चार–चार जना घाईते भएका हुन

नयाँ ढंगले चुनावी प्रचार प्रसारलाई तिव्रता दिँदै एमाले ल्यायो अर्को यस्तो भिडियो ‘यसकारण एमाले’ (भिडियो सहित)

नेकपा एमालेले पछिल्ला दिन नयाँ ढंगले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । इतिहासमा पार्टीले गरेका महत्वपूर्ण कामदेखि जनताका आधारभूत आवश्यकतालाई समेत जाड्दै सो पार्टीले चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएको हो

रुष्ट भई राजीनामा नै दिएका विमलेन्द्र निधि फेरि पनि तेस्रो बरियतामा तल परे

काठमाण्डौ, बैशाख २६ । तेस्रो बरियतामा राखिएपछि रुष्ट भई राजीनामा नै दिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फेरि पनि बरियतामा तल परेका छन् । कमल थापालाई प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिँदा

धनकुटा स्थित आर्ट सेन्टरमा बिभिन्न राजनैतिक दलहरुको चुनाव चिन्ह बनाउँदै कामदारहरु

धनकुटाको रक–भा आर्ट सेन्टरमा बिभिन्न राजनैतिक दलहरुको चुनाव चिन्ह बनाउँदै कामदारहरु । आसन्न स्थानिय तहको चुनावका कारण धनकुटाको आर्ट सेन्टरहरुलाई पार्टीहरुका झण्डा तथा ब्यानरहरु बनाउन भ्याईनभ्याई भएको छ । तस्वीर:

३० मिनेट लाग्ने एक्स–रे अब ५ मिनेटमै

धनकुटा खबर । पुरानो एक्स–रे मेसिनको सट्टामा डिजिटल कमप्युटर प्रबिधिबाट बिरामीको एक्स–रे हुने भएपछि धनकुटा अस्पतालका बिरामीहरुलाई राहत भएको छ । पुरानो झण्जटिलो रसायनिक प्रबिधीबाट एक्स–रे बिगेने र ३० मिनेट

प्रेस काउन्सिल नेपालद्वारा सञ्चार अनुगमनमा !

काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उलङ्घनका घटना पहिल्याएको छ । निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थितरुपमा काउन्सिलले

भारतीय सीमामा जोडिएको यो वस्ती जहाँका मानिस निर्वाचनबारे बेखबर छन, भारतकै भरोसामा दैनिकी !

वाल्मीकि आश्रम (चितवन), २६ वैशाख । एउटा झुप्रो घरको पिँढीमा एक दम्पती सोमबार दिउँसोको गर्मी छल्न सुतिरहेका थिए । आ–आफ्नै मोबाइलमा मस्त थिए उनीहरु । दाइ चुनाव लागेको छैन ?

धरपकडलाई तिब्र पार्दै प्रहरी : गुण्डा नाईके चक्रे मिलन पनि पक्राउ

काठमाडौः आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको सुरक्षाको विषयलाई लिएर प्रहरीले शंकास्पद व्यक्ति माथिको धरपकडलाई तिब्र पारेको छ । निर्वाचनको समयमा हुन सक्ने संभाव्य घटनालाई मध्ये नजर राख्दै प्रहरीले

यस्तो आरोप लागेपछि पत्रकार सम्मेलनमै रोए कुलमान घिसिङ !

काठमाडौं । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि पत्रकार सम्मलेनमा आफ्ना धारणा राख्दै गर्दा पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । नेपाल विद्युत प्राधिकरणका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।