काठमाडौंँ, १९ फागुन । काठमाडौँ भ्यु टावर निर्माण तीव्र रुपमा अघि बढेको छ । टावर निर्माण कम्पनी र काठमाडौँ महानगरपालिकाबीच लामो समय आन्तरिक छलफल नमिल्दा रोकिएको टावर निर्माणको कामले तीव्रता
धनकुटा खबर / चलचित्र निर्देशक लक्षु गौतमद्धारा लिखित र लयबद्ध र नव गायक हिमाल पौडेलले गायनमा यो मुटुमा नामको गीत एक समारोहका बीच काठमान्डौमा लोकार्पण गरियो । गायन क्षेत्रमा आफ्नो
धनकुटा खबर / फागुन, १९ तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ । हङकङ तेह्रथुम मञ्चको ९ लाख ८० हजार आर्थिक सहयोगमा
चितवन, १९ फागुन । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट
धनकुटा खबर, फागुन १८ । आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत पाख्रिबास जालपादेवी र हिले क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ । यी दुई क्याम्पस मध्ये हिले क्याम्पसमा
धनकुटा खबर, फागुन १८ । साहसिक खेल,पर्यटन प्रबर्धन र विकासको पूर्वाधार, शान्ति एकता र सामाजिक न्याय नयाँ नेपालको आधार,भन्ने मुल नाराका साथ भुटान नेपाल र भारतका व्यवसायिक मोटरिङ खेलाडीहरु आज
धनकुटा खबर, फागुन १८ । नेपाल भारत र भुटानको त्रि–देशिय पर्यटन प्रवद्र्धन गर्न १४ गतेबाट देखि जारी कार ¥याली प्रतियोगिता धनकुटामा आईपुगेको छ । भारत स्थित सिलगढीको सिटी सेन्टरबाट शुरु
धनकुटा खबर । तेह्रथुम, १८ फागुन – तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा रहेको छथर क्याम्पसमा अनेरास्वबियुलाई ४ मतले हराउँदै पबित्रा पौडेलको नेतृत्वमा स्वतन्त्र बिद्यार्थी युनियन संयुक्त प्यानल बिजयी भएको छ ।
धनकुटा खबर । तेह्रथुम, १८ फागुन । तेह्रथुमका तीन वटा क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी युनियनकालागि मतदान हुँदैछ । एक त्रिवि आंङ्गिक सहित जम्मा छ वटा क्याम्पस रहेको जिल्लामा म्याङलुङ्ग बहुमुखी
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई कविका रूपमा आजको पुस्ताले कमैमात्र चिन्छ । तर, उनको साहित्ययात्रा कविता विधाबाटै भएको थियो । निबन्ध, नियात्रा, यात्रा, संस्मरण, समालोचना र भाषा–संस्कृति सम्बन्धी