पर्यटन प्रवद्र्धन संगै धनकुटामा होटलको संख्या बढ्यो

धनकुटा खबर, फागुन २१ । जिल्लाभित्र रहेका पर्यटकीयस्थलहरुको प्रवद्र्धन र धनकुटा भएर अन्य जिल्ला जाने पर्यटनको प्रचार भई पर्यटन आवागमन बढ्न थालेपछि धनकुटामा होटल व्यवसाय खुल्ने क्रम बढेको छ ।

पठनपाठन बन्द गरी प्राध्यापकहरु नै उत्रे आन्दोलनमा !

धनकुटा खबर । तेह्रथुम, फाल्गुन २१ । तेह्रथुमको वसन्त बहुमुखी क्याम्पस वसन्तपुरका सबै प्राध्यापकले शनिबार बिहानैबाट क्याम्पसको पठन पाठन बन्द गरी आन्दोलन सुरु गरेका छन् । गत फागुन १८ गते

तेह्रथुमको सरकारी वनमा भिषण आगलागी

धनकुटा खबर । तेह्रथुम, फागुन २१ । तेह्रथुमको थोक्लुङ गाविस पिप्ले स्थित सरकारी वनमा शनिबार मध्यान्हबाट लागलागी भएको छ । बस्तीको बीच भागमा रहेको वनमा आगलागी हुँदा अधिकांश घरहरू जोखिममा

पूर्वलडाकुहरुका लागि पुनःस्थापना केन्द्र स्थापना

मोगादिसु, २१ फागुन । सोमालियाका अल–सबाब सशस्त्र लडाकू समूहका पूर्वलडाकुका लागि दक्षिणी सोमालियाको किस्मायो नगरमा पुनःस्थापना तथा सुधार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । अफ्रिकाको सिंग राष्ट्र (हर्न अफ

इन्डोनेसियामा बाढी पहिरो, चारको मृत्यु, हजारौँ विस्थापित

जाकार्ता, २१ फागुन । बाढी पहिरोका कारण इन्डोनेसियाको सुमात्रा प्रान्तको पश्चिमी क्षेत्रका चार जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । लिमापुलुह कोटा जिल्लाको कोटो आलम गाउँमा भारी

‘एमालेले जनताबाहेक अरूको आदेश मान्दैन’ : अध्यक्ष ओली

काठमाण्डौं, २१ फागुन–नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् । आजबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले

अमेरिकाको नर्थ क्यरोलाइनामा शताव्दी पुरुष सत्य मोहन जोशीसंग अन्तरक्रिया र कवि गोष्ठी सम्पन्न

९केरी, नर्थ क्यारोलाइना र नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले विगत ५ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको मासिक साहित्यिक कार्यक्रमको पछिल्लो संस्करण गत आइतवार नर्थ क्यारोलाइनाको केरी शहरमा सम्पन्न गरेको छ।

Bhadragol, 3 March 2017, Full Episode 112

Bhadragol is a nepali Tv serial broadcasting every Friday on Nepal Television. It is one of the most viewed television programs in Nepal. The show is produced by Subash Karki

खेलकुद नबुझेको मान्छेलाई खेलकुद क्षेत्रको नेतृत्व गर्न दिनु हुँदैन : कुसुम श्रेष्ठ (जुली)

पूर्व रा.खे.प. सदस्य तथा अखिल नेपाल खेलकुद महासघंका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. १ इन्चार्ज कुसुम श्रेष्ठ (जुली) सगँ धनकुटाखबर का लागि ओम प्रकाश निरौलाले लिएको अन्तबार्ता राष्ट्रिय खेलकुद परिषदमा

खाद्य ऐनको मस्यौदा माथि सुझाव संकलन, कृषि क्षेत्रमा सुधारको माग

धनकुटा खबर, फागुन २० । खाद्य अधिकार सम्बिन्धि ऐन निर्माण गर्नको लागि ब्यबस्थापिकका संसदद्वारा प्रस्ताबित प्रारम्भिक मस्यौदा माथि सुझाव संकलन गरिएको छ । नेपालको संविधानको धारा २९६ को उपधारा १



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।