विराटनगर, चैत्र २५ । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप रु. २० लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण रु. ११ करोड ८५ लाख
धनकुटा खबर, चैत २५ । धनकुटाको पाख्रीवास नगरपालिका भित्रका लकडाउन प्रभावित १५ सय विपन्न श्रमिक मजदुर परिवारले राहत पाउने भएका छन् । विभिन्न वडाले संकलन गरेको तथ्याङ्क अनुसार दैनिक ज्यालादारीमा
धनकुटा खबर, चैत २५ । धनकुटाको पाख्रीवास नगरपालिकाको ६ र २ नं वडामा आजवाट लकडाउन प्र,भावित विपन्न श्रमिक, मजदुर परिवारलाई राहत वितरण गर्न शरु गरिएको छ । जसअनुसार आज ६
धनकुटा खबर, चैत २५ । कोरोना भाईरसको सं,क्रमण नि,यन्त्रणका लागि धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य संस्था र समाजाीक संस्थाहरुलाई सूर्य वहादुर थापा प्रतिष्ठानले आज स्वास्थ्य सामाग्री प्रदान गरेको छ । प्रतिष्ठानका
धनकुटा खबर, चैत २५ । जिल्ला प्रशासन कार्यलय धनकुटाले सञ्चारकर्मीहरुलाई समाचार संकलनमा रो,क लगाएको प्रति नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाईरस (कोभिड-१९)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल को;रोना भाइरस वि’रुद्धको लडा’इँमा हो,मिएको बताएका छन्। नेपालमा अहिलेसम्म ९ जनामा मात्रै सं,क्रमण भए पनि उच्च जोखिम कायमै रहेको उनले बताएका छन्। राष्ट्रका
काठमाडौँ । सर्वोच्च अदालतले श्रम गरेर जीवन निर्वाह गर्ने र आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत पारदर्शिता कायम गरी वितरण गर्न आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र
धनकुटा खबर, चैत २४ । धनकुटाका सु,स्त मनस्थितिका विद्यार्थीहरुलाई उद्योग बाणिज्य संघ धनकुटाले आज सू,रक्षित स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरानो भा,ईरस सं,क्रमणबाट वच्ने उपाएको वारेमा सचेत गराउदै संघले
बझाङ, २४ चैत्र । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राहत वितरण शुरु गरेको छ । उसले बझाङ जिल्लामा कोरोना स,ङ्क्र,मणबाट प्रभावित ज्यालादारी गरेर बाँ,च्ने अवस्थामा रहेका विपन्न परिवारहरूलाई खाद्यान्न वितरण
विराटनगर, चैत्र २४ । प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन