मुलुकभर ५० हजार स्वयंसेविका परिचालन गर्दै सरकार

काठमाडौं । कोभिड १९ विरु,द्धको अभियानमा सरकारले पचास हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । आइतबार कोरोना रो,कथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको १७ औं बैठकले मुलुकभर ५० हजार

चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनुपर्छ – मन्त्री ढकाल

काठमाडौँ, चैत २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस बिरु,द्धको ल,डाइँमा अघिल्लो पङ्तीमा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनुपर्ने बताउनुभएको छ । मन्त्री ढकालले चिकित्सक

कोरोनाका कारण अमेरिकामा एकै दिन ४ नेपालीको नि,धन

वाशिङटन डिसी । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण नि,धन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको नि,धन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण नि,धन

साउदीमा ४ जना नेपालीमा देखियो कोरोना सं,क्रमण

काठमाडौं । साउदी अरबमा कोरोनाबाट ४ नेपाली सं,क्रमित भएका छन् । चार जना नेपालीमा कोरोनाभाइरसको सं,क्रमण पुष्टि भएको बारे नेपाली दूतावास साउदी अरबले जानकारी गराएको हो । कोरोनाभाइरसबाट सं,क्रमित भएका

एसईई र १२ कक्षाको परीक्षा बैशाख ८ गतेबाट हुनसक्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ

धनकुटामा अढाई महिनालाई पुग्ने दैनिक उपभोग्य बस्तु मौजाद छ – अध्यक्ष राई

धनकुटा खबर । धनकुटामा अढाई महिना लाई पुग्ने दैनिक उपभोग्य बस्तु मौजाद रहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताउँनु भएको छ । धनकुटा खबरसंग कुरा गर्दै राईले धनकुटामा

साउदीमा कोरोनाभाइरसको सं,क्रमण हरेक दिन बढ्दो – एक नेपालीमा कोरोनाको आ,शंका

काठमाण्डौ । साउदीमा रहेका एकजना नेपाली नागरिकमा कोरोनाको सं,क्रमण देखिएको अनौपचारिक जानकारी प्राप्त भएको छ । सरकारी श्रोतबाट यसको पु,ष्ट्याँइ सहितको जानकारी आइनसकेको बताऊदै साउदीमा रहेको नेपाली दूतावासले एक सूचना

अमेरिकामा ५०० नेपालीमा कोरोना स,ङ्क्र,मण

वासिङ्टन डिसी। अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमुलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एकजनाको नि,धन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट स,ङ्क्रमित

कोरोनाबाट ब,च्न मुलघाटस्थित आ,श्रमका बृद्ध-बृद्धालाई मास्क, सेनिटाईजर वितरण

धनकुटा खबर, चैत २२ । कोरोना भाईरसबाट ब,च्नका लागि धनकुटाको मुलघा,ट स्थित विश्रान्ती मन्दिर बुद्ध आ,श्रमका बृद्ध-बृद्धाहरुलाई आज स्वास्थ्य सम्वन्धि परामर्श सहित मास्क, सेनिटाईजर र हेण्ड हाउस लगायतका सामाग्रीहरु वितरण

लकडाउन प्रभावित धनकुटा १ का मजदुर परिवारलाई राहत वितरण

धनकुटा खबर, चैत २२ । धनकुटा नगरपालिका वडा नं १ का विभिन्न टोलका लकडाउन प्रभावित श्रमिक, मजदुर परिवारलाई आज राहत वितरण गरिएको छ । कोरोना भाईरसको सम्भवित सं,क्रमण नि,यन्त्रणका लागि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।