धनकुटा खबर, चैत ११ । विश्वव्यापी रुपमा फै,लिरहेको कोरोना भा,ईरसको सं,क्रमणबाट सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले जिल्लामा नि,षेधाज्ञा जारी गरेको छ । नेपाल सरकार मन्त्रपिरिषदको ९ गतेको निर्णयवाट भएको
काठमाण्डौ । नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भा,इरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चि,त्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस
धनकुटा खबर, चैत १० । जिल्लाको सर्वसाधारणलाई कोरोना भा,ईरसको सं,क्रमणबाट ब,च्न आज धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको विभिन्न स्थानमा जनचेतना मूलक कार्यक्रम गर्दै सावुन पानीले हात धुने ठाउँ स्थापना
काठमाडौं । विश्वव्यापी रुपमा फै,लिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्र,सित बनेको छ । नेपालमा पनि कोरोनाबाट ब,च्न उच्च स,तर्कता अपनाइएको छ । देशका सबै सिमा नाकापनि ब,न्द गरिएको छ
धनकुटा खबर, १० चैत । धनकुटाको महालक्ष्मी नगरपालिकाले किसान व्यापारी र सबै जनसमुदायलाई खाद्यन्य बस्तु महालक्ष्मी नगरपालिका बाहिर बिक्रि वितरण नगर्न र १ महिनालाई पुग्ने खाद्यन्य तथा दैनिक उपभोग्य सामग्री
नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कु,ण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको ग,न्द आउने तातो पानी कसैले
काठमाण्डौ । कोरोना भा,इरसको जो,खिम रो,क्न साउदीले २१ दिनसम्म रात्रीकालिन क,र्फ्यू लगाएको छ । कोरोनाको स,ङ्क्र,मण बढ्दै गएको र यसको रो,कथामका लागि साउदीका राजा सलमान बिन अब्दुल अजिज आल साउदले
देवराज पन्त, मकवानपुर, १० चैत । मकवानपुर प्रहरीले बहुमूल्य धातु हिरा खरीद गर्ने बहानामा गएका ४ जनालाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक, २ जना
काठमाडौ, चैत्र १० गते । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको सं,क्रमण देखिएको पुष्टि गर्नु भएको छ
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सं,क्रमणको आ,शंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा सं,क्रमण नदेखिएको दोस्रो रिपोर्टमार्फत पुष्टि भएको छ । यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको