धनकुटा खबर, ८ फागुन । समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेशको विस्तारित वैठक तेह्रथुमको छथर गाउँपालिका शुक्रबारेमा आजबाट
धनकुटा खबर, ८ फागुन । ७० औं प्रजातन्त्र दिवसको अवसरमा धनकुटामा आज भएको कर्मचारी ११ र राजनीतिक दल ११ विचको मैत्रीपूर्ण फुटवल खेलमा कर्मचारी ११ विजयी भएको छ भने महिला
काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा अख्तियारले छा,पा मा,रेको छ । से,क्युरिटी प्रिन्टिङ मेसिन खरिदमा बा,र्गेनिङ्ग गरेको अडियो बहिरिएपछि वि,वादित बनेर रा,जिनामा दिएका उनको सचिवालयमा
काठमाडौं । सञ्चारमन्त्री हुँदा गोकुल प्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र भूउपग्रहको काममात्र अगाडि बढाएनन् नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा समेत आफ्नो स्वा,र्थ देखाए । यी कार्यका लागि उनले
धनकुटा खबर । श,हादत प्राप्त गरेको चालिस वर्ष पछि छि,न्ताङ्गका १६ जना स,हिदका सहिद परिवारहरुलाई प्रदेश सरकारले रा,हात प्रदान गरेको छ । छिन्ताङ्गका सहिद परिवारहरुलाई प्रदेश नं १ को सरकारले
काठमाडौ,८ फागुन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको सं,लग्नता नरहेको प्रष्ट पारेको छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले रा,जीनामा दिएका छन् । से,क्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा बुधवारदेखि १३ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ। मेलाको उद्घाटन गर्न सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा कञ्चनपुर पुगेका
काठमाडौँ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा माथि त,त्काल छा,नबिन गर्न माग गरेका छन्। से,क्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड क,मिसनका बा,र्गेनिङ गरेको अडियो
काठमडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाबारे घु,स मागेको अडियो सार्वजनिक भएपछि उत्पन्न भएको त,रंगमा अनेरास्ववियूका संयोजक ऐन महरले राजीनामा दिए छानविनको दा,यरामा ल्याउन माग