दु’ष्ट भा’इरस वि’रुद्धको ल’डाइँ जित्ने राष्ट्रपति सीको विश्वास, अबको १० दिनमा स’ङ्क्रमण उच्च तहमा पुग्ने

बिबिसी । चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनले दु’ष्ट भा’इरससँग ल’डिरहेको भन्दै सो ल’डाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्। चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम

७५ वर्षीय यीबृद्दा जसले एक्लै पहाड फो’डेर गाउँमा बाटो पुर्याए, अहिले गाउँमै एम्बुलेन्स पुग्छ

काठमाडौँ । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे त’न्नेरीको जस्तै छ। उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्ने गर्छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि

राज्यमन्त्री डिम्पल झाको राजीनामाले समाजवादी-राजपा गठब’न्धनमा क’म्पन

काठमाडौं । डा. डिम्पल झाले प्रदेश नं २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री पदबाट मंगलबार राजीनामा दिएकी छिन् । उनले प्रदेश सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी छिन् ।

प्रचण्ड मुख्य नेता हुन् अग्नि सापकोटा होइनन्, सभामुखविरुद्दको रिट बे’कार (भिडियो सहित)

काठमाडौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सश’स्त्र द्व’न्द्वकालमा काभ्रेका अर्जुन लामाको ह’त्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुखमा नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यहि विषयमा नेकपाका

शहि’दहरुको छाता संस्था हुन जरुरी

धनकुटा खबर, १४ माघ । श’हिद सरोकार समाज धनकुटाको आयोजनामा १ दिने अन्त्र्तक्रिया कार्यक्रम आज सम्पन्न भयो । १ नम्बर प्रदेश सभा सदस्य निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देशको

पाँच रुपैयाँ ज’रिवाना तिर्न नसक्दा प्रहरीको फ’न्दामा

वीरगञ्ज, १४ माघ । अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ ज’रिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हँदाेरहेछ भनी सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । यस्तै घ’टना

आस्था राउत छु’टेपछि सुगम पोखरेलले भने,- बाघ प’ल्केको छ, पालो जसको पनि आउँछ (भिडियो सहित)

काठमाडौ । अ’भद्र व्य’वहार सम्बन्धी क’सूरमा प्रहरी नि’यन्त्रणमा रहेकी गायिका आस्था राउत चार हजार धरौटी बुझाएर रि’हा भएकी छन् । आस्था राउत रि’हा भए संगै गायक सुगम पोखरेलले एक कार्यक्रममा

४ हजार तिरेर आस्था राउत रि’हा

काठमाडौं, १४ माघ । प्रहरी हि’रासतमा रहेकी चर्चित गायिका आस्था राउत रि’हा भएकी छिन् । उनी चार हजार धरौटीमा रि’हा भएकी हुन्। उनीमाथि दर्ता गरिएको अ’भियोग पत्रको आधारमा जिल्ला प्रशासन

बाजुरामा भूक’म्पको ध’क्का

बाजुरा, १४ माघ । बाजुरामा आज बिहान भूक’म्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूक’म्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ । भूक’म्प जिल्लाको

अब वैदेशिक रोजगारीमा जाने श्रमिकले बीमाको रकम सिधै अनलाइनबाटै तिर्न सकिने

काठमाडौँ । श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।