जे’लमा रहेका रेशम चौधरीलाई छिट्टै छु’टाइने – प्रचण्ड (भिडियो सहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घ ट नामा दो षी ठ हर भएर जे लमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताएका छन् ।

धनकुटामा सुरु भयो सुन्तला टिप्ने मेला

धनकुटा खबर, १ माघ । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेमा बुधबार बाट २ दिने सुन्तला टिप्ने मेला सुरु भएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरेर आयोजना गरिएको सुन्तला

नेपाली सेनाका दुई कर्णेल प’क्रा’उ

काठमाडौं, १ माघ । अनियमितताको आ रोपमा नेपाली सेनाका दुई कर्णेल प क्राउ परेका छन् । प्रारम्भिक छानबिनपछि सैनिक अदालतले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको हो । रासनमा

बा’थरुममा निलो रंगको बा’ल्टि राख्दा हुन्छ यस्तो ला’भ

काठमाडौँ। वास्तुशास्त्रकाअनुसार घरको हरेक कोणमा ऊर्जाहरुको बास हुने गर्दछ, चाहे त्यो स कारात्मक उर्जा होस् वा न कारात्मक ऊर्जा नै किन नहोस् नै । यदि सहि ठाउँमा सहि चिजलाई स्थापित

चौतर्फी घे’राबन्दीमा ओली, सत्ताबाट हटाउने यस्तो छ ग्रा’न्डडिजाइन

काठमाडौं, १ माघ । केपी शर्मा ओली पूर्ण स्वस्थ भएपछि ‘तह लगाउन’ झन् मुस्किल पर्ने ठहर गर्दै नेकपाभित्रका ओलीविरोधी नेताहरू एकजुट भएका छन् । केही साताअघि ‘एपेन्टिसाइट’को अप्रेसन गरी स्वास्थ्यलाभ

फेरी बढ्यो सुनको मूल्य!

काठमाडौं । सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले वृद्धि भएको छ । महासङ्घले छापावाला सुनको मूल्य

चीनको सिमानामा पहिलोपटक सश’स्त्रको सीमा सु’रक्षा पोष्ट स्थापना

संखुवासभा, १ माघ । चीनको सिमानामा पहिलोपटक सशस्त्रको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापन गरिएको छ । चीनसँग सिमाना जोडिएको संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरी बलले सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट)

नेपालमा पहिलोपटक भित्रियो पार्टी बस

काठमाडौं, १ माघ । स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ । बसभित्रै डिजे, बार, धू मपान कक्ष, पेन्ट्री, वाइफाइ,

नेपाल प्रहरीले माग्यो १४९ इन्सेपक्टर र ५८४ असई

काठमाडौं । नेपाल प्रहरील जनपद समूहतर्फ १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि कर्मचारी माग गरेको छ । प्रहरीले

साउदी अरबमा श्री’मानले कमाएको पैसा र सुन सहित वेप’त्ता भएको भनिएकी प्रमिला सुनौलीमा एक पु’रुषका साथ फेला परिन्

काठमाडौं । एक महिना देखि श्रीमती स म्पर्क वि हिन भएपछि चितवनका सन्तोष सुनार रुँदै मिडियामा श्रीमतीको खोजिका लागि सहयोग माग्न थाले । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।