घरमा मयुरको प्वाँख राख्दा यस्ता फाइदा हुन्छन्

काठमाडौँ। विश्वभरिका धेरै संस्कृति र परम्पराहरूमा मयुरको प्वाँखले छुट्टै महत्वपूर्ण प्रतिकात्मकताको भूमिका खेल्दछ। मयुरले सौन्दर्य, सन्तुलन, जागरण, अमरत्व, आध्यात्मिकता, आत्मविश्वास, जागरूकता, नेतृत्व, आत्मप्रेम, र पुनरुत्थानको प्रतिकको काम गर्छ । साथै

मुख्यमन्त्री राईले भने,- सामाजिक सञ्जाल र मिडियामा नका’रात्मक विषयले स्थान पायो

विराटनगर, ३ पौष । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नका रात्मक वस्तुको खोजी र खेती गर्ने विषयमा होडबाजी चलिरहेको टिप्पणी गर्नुभएको छ ।

जब नायिका पन्त कार्यक्रममै ध’रधरी रु’न थालिन् (भिडियोसहित)

काठमाडौ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र आमाको कार्यक्रममा जब नायिका सुरक्षा पन्त ध रधरि रुन थालिन् कार्यक्रममा उपस्थित सबैलाई निशब्द र भा वुक बनाईन् । यो दृश्य आज

धनकुटामा बाँदरले सबैलाई हैरान बनायो

धनकुटा खबर, ३ पुष । धनकुटा नगरपालिका ३ पारिपात्तलेका कृषक डिल्ली बहादुर कार्कि बारीमा मकै लगाएको र आँगनमा मकैको थाक्रो राखेको स्मृति बाट हराउँदै गएको बताउँछन् । यसको कारण हो

पूर्वसभामुख कृष्णबहादुर महराको सुनुवाइ आज, धरौटीमा छुट्ने सम्भावना

काठमाडौं, ३ पुष । पुर्पक्षका लागि जे ल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णयवि रूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदन रिटमाथिको सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी

बल्ल आयो गाउँमा सिंहदरबार, स्थानीय खुशी

जाजरकोट, २ पुस । शारीरिकरुपमा अशक्त भई सदरमुकामसम्म सरकारी सेवा लिन नपाउनेलाई गाउँमै सरकारी सेवा उपलब्ध गराएको छ । जिल्लाका कुशे गाउँपालिका र छेडागाड नगरपालिकाले गाउँ, गाउँमा शिविर राखेर सरकारी

संघीय संसद बैठक बस्नुअघि ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ३ पुष । संघीय संसद बैठक बस्नुअघि प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल र

यी हुन पत्रकार ऋषि धमलाका ससुरा, छोरी एलिजाको विवाहमा नआएका भरतले धमलाको बारेमा यसो भने – हेर्नुस् भिडियो

काठमाडौ । चर्चित पत्रकार ऋषि धमलाका ससुरा भरत गौतम अहिले क्यानाडाबाट छोरी ज्वाईंसंग समय बिताउन नेपाल फर्केका छन् । बिगत केही वर्ष देखि क्यानाडामा व्यापार व्यवसायमा व्यस्त रहेका भरत आफ्नो

मध्यरातमा केकी अधिकारीलाई रिमा विश्वकर्माको यस्तो सरप्राइज (भिडियो सहित)

काठमाडौ । नायिका केकी अधिकारीले आज आफ्नो जन्मदिन चलचित्र झिङ्गेदाउको शुटिङ्गमा मनाएकी छिन । केहि दिन देखि भकुण्डेबेसिमा शुटिङ्ग भइरहेको ठाउँमा केकीले शुटिङ्ग युनिटसंग जन्मदिन मनाएकी छिन् भने उनको नजिकका

शैक्षिक भ्रमण स्थलको रुपमा समेत विकास हुँदै पाख्रीवासको तालतलैया

धनकुटा खबर । पाख्रीवास ४ सिमसार (तालतलैया) क्षेत्र पछिल्लो समय शैक्षिक भ्रमण स्थलको रुपमा समेत विकास हुदै गएको छ । यहाँ अहिले विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरु भ्रमणका लागि आउने गरेकाछन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।