द भ्वाईस अफ नेपालका पहिलो विजेता सिडी विजयको गु’नासो,- जितेको गाडि अहिले सम्म पाएको छैन (भिडियो सहित)

काठमाडौ । ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शोको दोश्रो सिजन दुई हप्ता अघि सकिएको छ र यसै बीच यो शोले धेरै थरिका विवादहरु सामना गर्नुपर्यो । कहिले शोको सदस्यले पैसा

प्रतिभावान दुई कलाकारको नि’धनमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा दुःख व्य’क्त

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनमा दुईजना नेपाली कलाकारको नि धन भएकोमा दुःख व्यक्त गर्नुभएको छ। शनिबार नि धन हुनुभएका कलाकार दीपक क्षेत्री र आइतबार राति

फोटो खोजेर यस माथि समबे’दना लेख्दाको पी’डा म शब्दमा बयान गर्न सक्दिन मित्र : दिपकराज गिरी

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृ दयाघा तका कारण निधन भएको छ । उनि ५४ वर्षका थिए । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बे होस भएका

धनकुटाको चौविसेमा नेकपाको प्रशिक्षण कार्यक्रम

धनकुटा खबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकदिने प्रशिक्षण कार्यक्रम धनकुटाको चौविसे गाउँपालिकामा सम्पन्न भएको छ । पार्टीका चौविसे गाउँ कमिटी अध्यक्ष ईन्द्र वहादुर खत्रीको अध्यक्षता तथा केन्द्रिय सदस्य

नेत्र ज्योती संघ धनकुटाको सभापतिमा रोशेष श्रेष्ठ

धनकुटा खबर । नेपाल नेत्र ज्योती संघ धनकुटाको सभापतिमा समाजिक अभियन्ता यूवा समाजसेवी रोशेष श्रेष्ठ चयन हुनु भएको छ । संघको जिल्लाअध्यक्ष दोर्ण गुरागाई हालै सम्पन्न नेपाल नेत्र ज्योती संघको

मानिसको जस्तै अनुहार भएको कुकुर

मानिसहरु आफूले पालेको जनावर र उसले गर्ने व्यवहारको बारेमा निकै उत्साह साथ साथीहरुलाई सुनाउने गर्छन् । यस्तै एउटा जनावरको अनौठो चर्चा अमेरिकामा भएको छ । यहाँ अचम्मको कुकुर छ त्यो

इतिहासको ब्याज खाएर उफ्रने होइन, नयाँ इतिहास निर्माणको यात्रामा दौडने हो

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समय विकास र समृद्धिको साथमा तिव्र आर्थिक बृद्धिदर गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने समय भएकाले वर्तमान अवस्थालाई

नेपाल एयरलाइन्सले चीन, जापान, दक्षिण कोरिया र साउदी अरेबिया उडान गर्ने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर

सिन्धुपाल्चोक बस दु’र्घट’ना : आमाको मृ त्यु, चालक बाबु फ’रार, ७ महिनाकी बा’लिकाको बि’च्चली

खाडिचौर । १२ यात्रुको घ टनास्थलमा नै मृ त्यु भएपछि प्रहरी र स्थानीयले घा इतेहरुको उ द्धार गरेर दु र्घटनास्थल भन्दा ६ किलोमिटर तल रहेको सिन्धु सदावहार अस्पताल खाडिचौर ल्याए

नेकपा बैठकले गर्‍यो नेपाल–भारत सीमा सम्बन्धिसहित निर्णय

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठकले विभिन्न पाँचटा कार्यसूची पारित गरेको छ । दुई अध्यक्षमध्ये केपी शर्मा ओली अनुपस्थित बैठकले पाँचवटा कार्यसूची पारितसहित निरन्तर छलफल गर्ने निर्णय गरेको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।