सरकार र कांग्रेस प’तनतिर भन्दै डा. बाबुराम भट्टराईले गरे च’र्को आ’लोचना (भिडियो सहित)

काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेकपाप्रति कडारुपमा टिप्पणी गर्दै राजपासँग एकता गर्न सकिने विश्लेषण गरेका छन् । पार्टीको बिहीबार

उद्योग दिवसको अवसरमा धनकुटामा निवन्ध प्रतियोगिता

धनकुटा खबर । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले उद्योग दिवसको अवसर पारेर खुल्ला निवन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी मंसिर गते ९ गते उद्योग दिवसको अवसर पारेर

लिपुलेक र कालापानी बारे नेपालसँग कुनै प्रमाण छैन, गफ गरेर मात्रै हुँदैन् (भिडियो सहित)

काठमाडौं । नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालको लिपुलेक र कालापानी हो भन्ने प्रमाण नेपालसँग नभएको स्पष्ट पारेका छन् । बुधबार राति प्राईम टाईम्स

मि’सन र भिजनका साथ मन्त्री बनेका योगेश भट्टराईलाई मन्त्रीबाट ह’टाउन को को लागे ?

काठमाडौं, २८ कात्तिक । मिसन र भिजनका साथ मन्त्री बनेका एकजना उदयीमान नेतालाई मन्त्रीबाट हटाउन उड्डयन क्षेत्रमा एउटा समूह नै सक्रिय भएको छ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेलगत्तै

धमलालाई कृष्ण कँडेलको ह’मला – मोदीसंग न’बिक्नुस, सिमा ब’चाऊनुस (भिडियो हेर्नुस्)

काठमाडौ । रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा लोक गायक कृष्ण कँडेलले धमला माथी गरे ह मला । कृष्ण कँडेलले धमलालाई अहिले देशको सिमा भारतले मि चेकोमा नेपालीहरु पि डामा छौ

राष्ट्रिय युवासघ नेपाल बाँके जिल्लाको अध्यक्षमा कुश्माखर बस्याल

राष्ट्रिय युवासघ नेपाल बाँके जिल्लाको अध्यक्ष पदमा कुश्माखर बस्याल मनोनयन भएका छन् । युवासंघका सचिव रहेका वस्याललाई अध्यक्ष पदमा मनोनयन गरिएको हो । आज बसेको राष्ट्रिय युवासंघ केन्द्रिय समितिको बैठकले

दुःखबाट उक्सिने चाड मनाउँदै धनकुटाका आठपहरिया जाति (भिडियो सहित)

धनकुटा । नगर क्षेत्रमा मात्र बसोवास रहेको आठपहरिया जातीको मुख्य चाड बडाङ्मी सुरु भएको छ । बडाङमी मंसिर पूर्णिमाबाट औंसीसम्म मनाउने चलन छ । आठपहरिया जातिको तीन चाडमध्ये यो महत्वपूर्ण

कालापानी फिर्ता माग्दै धनकुटाको पाख्रीबासमा पनि गु’ञ्जियो नारा ‘गो ब्याक ईण्डिया’ (भिडियो सहित)

धनकुटा खबर । नेपाली भूमि भारतले अ तिक्रमण गरेको वि रोधमा नेपालका विभिन्न स्थानमा दैनिक जसो वि रोध प्र दर्शन भईरहेकाछन् । यसैक्रममा आज धनकुटामा वि रोध र्याली प्रदर्शन गरिएको

मन्त्री बाँस्कोटाले भने,- सीमानामा खु कुरी नचाएर विवाद समाधान हुँदैन

काठमाडौं, २७ कार्तिक । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सीमामा गएर खु कुरी नचाउँदै सीमा विवाद समाधान नहुने बताएका छन् । आज राति प्राईम टाईम्स

अब हामी शहिदको सपना पुरा गर्छौं

धनकुटा खबर । नेपाल कम्यूनिष्ट पाटी नेकपाले छिन्ताङ्ग ह त्याका ण्डमा वी रगति प्राप्त गरेका श हिदहरुको सम्झनामा कार्तिक २९ गते छिन्ताङ्ग स्थित श हिद पार्कमा स्मृति दिवस मनाउने भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।