काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको
धनकुटा खबर । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले धनकुटा नगरपालिकाको श्रीपंचमी पार्कमा रेहेको बाल पुर्नस्थापना केन्द्रका बालबालिकालाई सहयोग गरेको छ । जिल्ला शाखाले १५ वटा कमल र १५ वटा
काठमाडौं। साँच्चै जीवन सोचेजस्तो नहुने रहेछ! यदि सोचेको जस्तै जीवन हुँदो हो त, यतिबेला बहराइन गएर श्रम बेचेरै भएपनि परिवारलाई खुसी दिन सक्थे होलान् ढालबहादुर बस्नेत। अनि, मुटुको रोग लागेर
धनकुटा खबर । नेपाल प्रेस यूनियन धनकुटा शाखाको नवौँ अधिवेशनबाट आएको नयाँ कार्यसमितीकोलाई आज पदहस्तान्तरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख आथिथ्तामा आज शहिद भिमनारायण स्मृती
धनकुटा खबर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कसै लाई प्रधानमन्त्रीले गालि गररे संवृद्धि नआउने बताएका छन् । नेपाल प्रस यूनियन धनकुटाको नवौ अधिवेनश बाट निर्वाचित भएको नयाँ कार्यमितीको
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक हिसावमा स्वच्छ रहन सुझाव दिइरहेका फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले कुनै पनि बहानामा आर्थिक
मेक्सिको सिटी । इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ । यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताउनुभएको छ । नगर विकास कोषको ऋण
धनगढी । यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त हुनुभएको छ । दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा
पर्वत, १६ माघ । आज माघ १६ गते राष्ट्रिय शहीद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पर्वतमा भने शहीद दिवसका अवसरमा कुनै पनि कार्यक्रम हुन सकेन