‘अरुको आस्थामा ठेस नपुर्याई आफ्नो संस्कृती प्रवद्र्धन गरौं’

धनकुटा खबर । सूर्योदय वालन भजन किर्तन समूह पाख्रीवास नगर समितिको अध्यक्षमा घनेन्द्र वहादुर वस्नेत चयन हुनुभएको छ । नगर समितिको आज सम्पन्न प्रथम अधिवेशनले वस्नेतलाई अध्यक्षमा चयन गरेको हो

अन्ततः प्रतिरोधबीच बहुमतबाट यसरी पारित भयो चिकित्सा शिक्षा विधेयक (हेर्नुस् भिडियो सहित)

काठमाडौँ, ११ माघ । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि

आफैँले कमाएर पाल्नुपर्ने बुबाआमा र दूधे बालबच्चाको विचल्ली !

खोटाङ । भित्तामा टाँसिएको ढुङ्गा र माटोले बनाइएको एकतले झुप्रो घर । घरसँगै जोडेर बनाइएको बाख्राको खोर । बाख्राको खोरबाट उडिरहन्छन् अनगिन्ती झिँगा र भुसुना । झिँगा र भुसुनाले बारम्बार

धनकुटाका बिद्यार्थीहरुलाई सालको पातको टपरी बुन्ने तालिम

धनकुटा खबर । हाम्रो बहुमुखी पाठशाला धनकुटाले धनकुटा नगरपालिकाका ३० जना बिद्यार्थीहरुलाई सालको पातको टपरा बुन्ने तालिममा दिएको छ । ३ दिन सम्म दिईने उक्त तालिममा धनकुटा नगरपालिकाका कक्षा ८

मुलुकको विकासमा सबै जातिको भूमिका बराबर छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको विकासका लागि सबै जातजातिको भूमिका बराबर रहेको बताउनुभएको छ । खड्गी राष्ट्रिय समाजले आज यहाँ आयोजना गरेको ‘पहिचानसहितको खड्गी महोत्सव’मा उहाँले सरकारले राखेको ‘समृद्ध

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन : मन्त्री बस्नेत

काठमाडौँ, १० माघ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँचवर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ । गणेश हिमाल पर्यटन समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले

साँगुरीगढी गाउँपालिकाको ‘मास्टर प्लान’ तयार

धनकुटा खबर । साँगुरीगढी गाउँपालिकाको पर्यटन गुरुयोजना मास्टर प्लानको अन्तिम मस्यौदा प्रश्तुती, छलफल तथा अन्तरक्रिया कार्यक्रममा आज सम्पन्न भएको छ । धार्मिक, ऐतिहाशिक र साँस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्येश्यका

चिकित्सा विधेयक फिर्ता हुँदैन : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, १० माघ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताउनुभएको छ । सो विधेयकको विरोधमा डा गोविन्द

रहेनन् वरिष्ठ साहित्यकार मोहनराज शर्मा !

काठमाडौँ । वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ। मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो। शर्माका

पुराणमा उठेको सामग्री वृद्धाश्रम र बाल उद्ययनलाई वितरण गरियो

धनकुटा खबर, ९ माघ । धनकुटामा भएको श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सवमा संकलन भएको खाद्यन्य सामग्री वितरण गरीएको छ । असहाय र असक्तको लागि योगदान,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।