क्षेत्रिय प्रशासन कार्यालय धनकुटामा तोडफोड !

धनकुटा खबर । प्रादेशिक राजधानी बिराटनगर तोकेको बिरोधमा आज धनकुटाको क्षेत्रिय प्रशासन कार्यालयमा आन्दोलन परिचालन समितिको चारसय जतिको हुलले आगो लगाई तोडफोड गरि क्षति गरिएको छ । कार्यालयमा भएका कम्प्युटर,

अमेरिका पुगे नवराज सिलवाल !,ओली प्रधानमन्त्री बनेपछि नेपाल फर्किने

काठमाडौं, ४ माघ । पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । तर सिलवाल भने नेपालमै छन् वा छैनन् भन्ने कसैलाई थाहा छैन

ओली आज स्वदेश फर्किदै, विमानस्थलको विशेष कक्षमा ओलीको प्रतिक्षा, यस्ता छन् ओलीले मुख खोल्न सक्ने विषयहरु

काठमाण्डौ, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किदैछन् । नेपालका शीर्ष नेताहरु जुनसुकै उद्देश्यले विदेश जाँदा र फर्कदा विमानस्थलमा पत्रकारहरुसँग केही प्रतिक्रिया

प्रहरी एसपी ले च्याप समातेर हातपात गरेपछि… हातमा लाठीलिएर उत्रिए सडकमा धनकुटेली, प्रहरीको गाडि तोडफोड – भिडियो सहित

धनकुटा खबर । बजार बन्द गराउँदै हिंडेका १ आन्दोलनकारीको आशंकामा एक ब्यक्तिलाई प्रहरी प्रमुखले नियन्त्रणमा लिन खोजेपछि प्रहरीको गाडि तोडफोड गरिएको छ । आन्दोलनकारीहरुले बिहान साढे ८ बजे तिर धनकुटा

यी १० राजनीतिक घटनाक्रमको सङ्केत के ?

काठमाडौँ– ‘एमाले–माओवादी केन्द्रको एकता र सङ्कल्प तोड्ने अनि काङ्ग्रेसको संलग्नतामा नयाँ सरकार बनाउने खेलमा यो सरकार लाग्यो’ मङ्गलबार भक्तपुरमा भएको एक कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘तर कसैले भाँजो

हेर्दाहेर्दै जब गाडी भेलमा यसरी फस्यो – हेर्नुहोस् मुटु कपाऊने भिडियो

नेपालमा अहिलेसम्मकै एउटा जोखिम सडक कर्णाली राजमार्ग मा आवतजावत गर्ने सवारी साधन ले भोग्नु परेको सास्ती लाई आज हामी तपाईं माझ प्रस्तुत गर्दै छौ। राजनीति मा एक नम्बर कुर्सी तानातान

प्रदेश प्रमुख तोकिएपछि अनुराधा कोइरालाले के भनिन् ?

सरकारले ३ नम्बर प्रदेशको प्रमुखमा समाजसेजवी अनुराधा कोइरालालाई तोकेको छ । माइती नेपालकी संस्थापक अनुराधाको परिचय पनि फेरिएको छ । बेचिएका चेलीहरुको उद्दार गर्दै आइरहेकी अनुराधा अब प्रदेश ३ को

प्रदेश प्रमुखको मासिक तलब र भत्ता कति ?

काठमाण्डौ, ३ माघ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको छ । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा

मेक्सिकोमा भेटियो सामूहिक चिहान

मेक्सिको सिटी, ३ माघ । मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । “शुरुमा शनिबार

अंगिकृत नागरिकता लिएकी अनुराधालाई प्रदेश प्रमुख ? : सरिता गिरी

काठमाडौं, ३ माघ । प्रदेश प्रमुख नियुक्त गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक चल्दै गर्दा समाजसेवी अनुराधा कोइराला प्रदेश नम्बर ३ को प्रदेश प्रमुख हुनेमा चर्चा चल्यो । तर, प्रदेश प्रमुखको रुपमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।