३ वटा पानीको फोहोरासहित फूलबारीका साथ निर्माण हुने भो धनकुटामा मिनीपार्क !

धनकुटा खबर । आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नको लागि धनकुटा बजारको चुवाको बोट परीसरमा मिनीपार्क निर्माण हुने भएको छ । बजारको केन्द्र बिन्दुमा रहेको धनकुटा वडा नं. ७ स्थित

अस्पताल अघि जुत्ता सिउँदै आएका सिरहाका मोहित मोचीबाट जुस पिउँदै गोविन्द केसीले अनसन तोडे

काठमाडौं । सोमबारदेखि अनसनरत डा गोविन्द केसीले आज शनिबार अनसन तोडेका छन्। त्रिवि शिक्षण अस्पतालअघि जुत्ता सिउँदै आएका सिरहाका मोहित मोचीले केसीलाई जुस पिलाई अनसन तोडेको नेपालआजमा खबर छ ।

धनकुटामा फुटबलको विकास गर्न के कस्ता काम गर्नेछन त नवं निर्वाचित अध्यक्ष गोबिन्द राईले ? – हेर्नुहोस् उनको भनाई जस्ताको तस्तै

धनकुटा जिल्ला फुटवल संघको अध्यक्षमा गोबिन्द राई निर्वाचित भएका छन् । संघको पाँचौ अधिबेशन तथा बिशेष साधारणसभाबाट राई निर्वाचित भएका हुन् । समितिका १५ सदस्य रहने समितका महासचिव, कोषाध्यक्ष र

९ वर्ष देखि डोरीमा १४ बर्षीय बालक ! दयनीय अवस्था, उपचार भन्दा पनि छाक टार्नै समस्या

दमक । झापाको शिवसताक्षी—७ स्थीत सिमलचोकका एक १४ बर्षीय बालकलाई विगत ९ वर्ष अघिदेखि डोरीले बाँधेर राख्ने गरेको पाइएको छ । आर्थिक अवस्था कम्जोर भएकै कारण १४ बर्षीय लक्ष्मि निरौलालाई

निर्धनद्वारा बिमा रकम भुक्तानी

धनकुटा खबर । निर्धन उत्थान बैंक धनकुटा शाखाले आफ्ना एक ऋणीको परीवारलाई बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकमा आवद्ध धनकुटा नगरपालिका ५ स्थित तल्लो कोप्चे महिला समुहकी बिनिता

खोकु–छिन्ताङ्गका १६ जनालाई शहिद घोषणा गरेपछि राजनैतिक जस लिनेको तँछाडमछाड

धनकुटा खबर । हत्या काण्डको ३८ बर्ष पछि खोकु–छिन्ताङ्गका १६ जनलाई राज्यले शहिद घोषणा गरेपछि यसको राजनैतिक जस लिने काममा तँछाडमछाड देखिएको छ । सरकारले शुक्रबार उनीहरुलाई शहिद घोषणा गरेपछि

धनकुटामा अब रिले अनसन : भोली चक्का जाम पर्सी देखि अनसन गरिने

धनकुटा खबर । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने आन्दोलन अब रिले अनसनमा परिणत गरिने भएको छ । राजधानी संघर्ष समितिका अध्यक्ष सुन्दबाबु श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शनिबार

नेपाली युवा श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’ द्वारा सम्मानित

काठमाडौँ । नेपाली नागरिक लक्ष्मीसुन्दर गाइन्जू श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’द्वारा सम्मानित भएका छन् । गाइन्जूलाई श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार आयोजित विशेष समारोहमा त्यहाँका सभामुख करु जयसूर्याले सम्मान गरेका हुन्

एक घन्टाका लागि देशभर नर्सिङ सेवा ठप्प

काठमाडौं । आन्दोलनरत नर्सहरुले एक घन्टा काम छोडेका छन्। उनीहरुले आज बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालबाहिर निस्किएर काम छाडेका हुन्। जसका कारण देशैभरि नर्सिङ सेवा ठप्प भएको छ। त्रिवि

को को मारिएका थिए छिन्ताङ हत्या काण्डमा ?

धनकुटा खबर । धेरैलाई चासो र चिन्ताको विषय थियो किन छिन्ताङ हत्या काण्डमा मारिएका व्यक्तिलाई किन सहदि घोषणा गरिँदैन भन्ने ? र यो पनि चासो थियो कि प्रत्येक वर्षको कात्तिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।