​गुण्डा नाइकेको सल्लाहमा सुटुक्क क्रसर उद्योगको अनुमति

ललितपुर, १४ पुस । गोदावरी नगरपालिकाले लेले, छम्पी, देवीचौर र नल्लु क्षेत्रमा तीनवटा खानी र १५ वटा क्रसर उद्योगलाई सञ्चालन गर्न अनुमति दिएको बिषय विवादमा परेको छ । नगर कार्यपालिकाकाको

माओवादी निकट पत्रिकाले लेख्यो,- सिलवाललाई राजीनामा दिन लगाएर बामदेवलाई उम्मेदवार बनाउन लागियो

काठमाण्डौ । कुनैबेला नवराज सिलवाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सबैभन्दा प्रिय प्रहरी अधिकारी थिए । लाजिम्पाटमा पुगेर सुरक्षाको अवस्थाबारे मात्र होइन मुलुकमा भइरहेका ताजा राजनीतिक घटनाक्रमको समेत उनले प्रचण्डलाई ब्रिफिङ

ओलीको निवास बालकोटमा ओली र प्रचण्ड बीच झण्डै डेढ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं, १२ पुस । एमाले र माओवादी केन्द्रको पार्टी संयोजन समितिको बैठक बिहीबार बस्ने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बुधबार

कुकुरलाई नै कुटेर बाली सखाप !, बाँदरको आतङ्कले कृषकहरु समस्यामा

पर्वत, पुस १२ । हिउँदे बाली लगाउने समयको सुरुवातसँगै बाँदरले आतंक मच्चाउन थालेपछि पर्वतको ग्रामीण भेगका कृषकले हैरानी व्यहोर्न बाध्य भएका छन् । लगाएको खेती उम्रिन नपाउँदै छरेको बीउ बाँदरले

ओली आऊ, रानीपोखरी बचाऊ !

– सम्पदाविद्हरुका लागि रानीपोखरी गम्भीर चासोको विषय बनेको छ भने राजनीतिक दलका लागि दाउपेच साँध्ने विषय। रानीपोखरीमा पोखिएको जायज चासो र नाजायज राजनीतिको घालघोलले यसैपनि ढिला भएको पुनःनिर्माणलाई अझ परसम्म

भैरहवालाई पराजित गर्दै विराटनगर उपाधि नजिक

काठमाडौं । विराटनगर बारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। किर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा आज भएको पहिलो क्वालिफायरमा भैरहवा ग्लार्डिटर्सलाई ८ विकेटले पराजित गर्दै विरानगर उपाधि नजिक

‘आमा बुवालाई बन्धकी राखेर माछा पालन गरेँ, नीतिका कारण २ करोड रुपैया डुब्यो – अब म आत्महत्या गर्छु !’ (भिडियो सहित)

काठमाडौं, १२ पुस । सरकारको किसान मुखी नीति नभएका कारण नुवाकोटका एक किसान आत्महत्या गर्ने मनस्थितिमा पुगेका छन् । किसानका १५ टन भन्दा बढी माछा वजारको अभावमा मरेर गए ।

जहाजको ककपिटमा बसेका देउवाको तस्बिर भाइरल, आखिर के हो वास्तविकता ?

कालो टोपी, तिलचाम्रे कपाल, काँधमा फूलका केस्रा, जहाजको ककपिटमा बसेका उनी हुन् प्रधानमन्त्री शेरबहादुर देउवा । तीनै तहको निर्वाचन सफलतापूर्वक गराएर राजनीतिक संक्रमणलाई सफल अवतरण गराएका देउवाको यो तस्बिर हेर्दा

कुलमान घिसिङलाई असफल पार्न भारतको यस्तो दाउ, कुलमान आफैंले थाले यस्तो पहल

काठमाडौं, १२ पुस । आगामी १६ पुसमा खरिद सम्झौताको म्याद सकिने १ सय ४५ मेगावाट बिजुलीको नवीकरणमा भारतले चासो नदेखाएपछि विद्युत् आयात अन्योलमा परेको छ । नवीकरणबारे छलफल गर्न तय

क्लव हो र, दुई पार्टी एक हुन समय लागिहाल्छ नि ! : टोपबहादुर रायमाझी

माओवादी सचिवालय सदस्य टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर भर्खरै काठमाडौं फर्किनु भएको छ । एमाले र माओवादी बीचको पार्टी एकता प्रक्रियामा सक्रियता जनाउने मध्येका एक रायमाझी अहिले दुई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।