बलात्कारपछि हत्याको प्रयासमा संलग्न ४ जना प्रहरीको फन्दामा, श्रीमानकै साथीहरु भएको खुलासा

काठमाडौं । चार साताअघि अफिसबाट घर फर्कदै गर्दा गत मंसिर २ गते ललितपुरमा युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय

निर्वाचित भएपछि राजेन्द्र महतोले दिए कांग्रेसलाई कडा चेतावनी !

धनुषा । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नेपाली काँग्रेसले मधेशमा जालझेल, षडयन्त्र र धम्कीको राजनीति गरिरहेको आरोप लगाएका छन्। जनकपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता

प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न कानुनी अड्चन

प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अड्चन देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक भए पनि

म्यानमारमाथि विजय हात पारेको नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्ने

सिकारु म्यानमारमाथि ३ सय ३७ रनको विजय हात पारेको नेपालले एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाको सामना गर्ने खबर आजको कान्तिपुरमा प्रकाशित छ । थाइल्यान्डमा भइरहेको प्रतियोगितामा बिहीबारको

‘पार्टी एकता र सरकार’ विषयमा एमाले-माओवादीका आ-आफ्नै अडान !, अब कसरी अघि बढ्ला गठबन्धन ?

काठमाडौं । वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ। अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी

लमजुङका ६ राजनीतिक दल जसले १ भोट पनि पाएनन्

बेँसीशहर, मंसिर २९ । लमजुङबाट ६ वटा राजनीतिक दलले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका ६ राजनीतिक दलले शून्य मत पाएका हुन् । मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ

नयाँ सरकारसँग काम गर्न भारत आतुर !

काठमाडौं । भारतले नेपालमा हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्दै ‘नयाँ सरकारसँग काम गर्न आतुर रहेको’ जनाएको छ । विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भन्छन,- पहिलो प्रधानमन्त्री नेकपा एमालेको तर्फबाट, त्यसपछि आलोपालो

नेकपा एमाले र माओवादीबिचको गठबन्धनले सरकार गठन गर्ने तयारी भइरहेको छ । दुई दलबिचको गठबन्धनले सरकार गठनका लागि सुविधाजनक सिट जितेको छ । सरकार गठनसँगै पार्टी एकता प्रक्रिया पनि अगाडि

गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले गरिन् यस्तो माग, गच्छदारलाई पर्यो फसाद

सुनसरी । सुनसरी क्षेत्र नं. ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले उच्चस्तरीय समिति गठन गरी निर्वाचनका सम्बन्धमा छानबिन गर्न माग गरेकी छिन् । बहालवाला उपप्रधान

बाम लहरसंगै देशमा कम्युनिष्ट शासन हुने भएपछि पूर्वराजा ज्ञानेन्द्रले मुख खोले

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षसंगै सक्रिय हुनसक्ने संकेत गरेका छन् । उनले भने मलुक बर्बादी तर्फ धकेलिएकोले टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै सक्रिय हुनसक्ने संकेत गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।