सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्लापछि…

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला निराधार भएको प्रहरीले जानकारी दिएको छ। मंगलबार दिउँसो अज्ञात व्यक्तिले सहरजिष्टार नारायण पन्थीलाई फोन गरेर सर्वोच्चमा बम राखिएको बताएपछि इजलास खाली गराइएको

प्रचण्डले भनेको टेरेको भए बाँच्न सक्थे प्रकाश !

काठमाण्डौं, ५ मंसिर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापामा हुने बाम गठबन्धनको सभालाई सम्बोधन गर्न शनिबार विर्तामोड पुगे । पछिल्लो केही वर्षयता उनका पुत्र प्रकाशले प्रचण्डलाई छाडेका थिएनन् ।

पुत्र-वियोगमा रहेका प्रचण्डको समर्थनमा भरतपुरमा उर्लियो लाखौँको जनलहर !

चितवन । पुत्र वियोगकाबीच चितवनको भरतपुरमा आयोजित चुनावी आम सभामा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा लाखौँको जनलहर देखिएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ अन्तर्गत

पुत्र-वियोगमा रहेका प्रचण्ड-दम्पती चुनावीसभामा !, मञ्च मै भक्कानिइन् सीता

चितवन । पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन्। संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन दाहाल दम्पती आज चितवन

विप्लव समूहका जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि सार्वजनिक मुद्दा

कैलाली । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित

डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने

धनकुटामा बिप्लब समुहको जिल्ला अध्यक्ष सहित पक्राउ संख्या ११ पुग्यो !

धनकुटा खबर । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका यज्ञ प्रसाद भण्डारी धनपा ३ कागते, जनक राई धनपा २ भिरगाउँ, हेम बहादुर मगर धनपा २ भिरगाउँ गरि सोमबार सम्ममा पक्राउ

धनकुटामा सुनिल थापालाई जिताउन किन आवश्यक छ ? यस्तो छ जनबोली… (भिडियो सहित)

धनकुटा । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा धनकुटेली जनताले सुनीलबहादुर थापालाई जिताउन निक्कै कसरत गरिरहेका छन् । वर्तमान सरकारका उद्योग मन्त्रीसमेत रहेका थापा २०७० मा भएको दोस्रो

धनकुटा क्षेत्र नम्बर २ अन्तरगत भस्मे र वेतेमा संयुक्त बाम गठबन्धनको सभा

धनकुटा । आसन्न प्रदेशसभा निर्वाचनलाई लक्षित गरी संयुक्त बाम गठबन्धनले आज धनकुटा क्षेत्र नम्बर २ अन्तरगत छथर जोरपाटी गाउँपालिकाका दुई स्थानमा वडासभा गरेको छ । गठबन्धनले छथर जोरपाटी–१ बेते र

थापा भन्छन,- छिन्ताङमा मारिएकालाई सहिद घोषणा गराएरै छाड्छु

धनकुटा । २९ कात्तिकमा नेकपा एमालेले छिन्ताङमा सहिद दिवस मनायो । सहिद दिवस मनाउँदा अधिकांस बक्ताहरुले छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई सरकारले सहिद घोषणा गर्न नसकेकोमा आक्रोस पनि पोखेको पाइयो । तर,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।