एमालेकी पूर्व वन राज्यमन्त्री भगवती भन्छिन्–‘हारेकोसँग किन चुनाव लड्ने ?’

काठमाडौं । आगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं–३, एमालेकी पूर्व वन राज्यमन्त्री भगवती चौधरीले बाजा गाजासहित उम्मेदवारी दर्ता गराएकी छिन् । आज

धनकुटामा ११ दलले गरे मनोनयन दर्ता !, हेर्नुहोस् कुन दलबाट को परे ?

धनकुटा खबर । आसन्न मंसिर २१ को प्रतिनिधि र प्रदेश सभा निर्बाचनको लागि धनकुटामा ११ दलवाट २१ उमेद्वारले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा अन्तरगत एक र प्रदेश सभा

काठमाण्डौँमा गोली चल्यो, पेस्तोलसहित ३ भारतिय पक्राउ

काठमाण्डौँ । काठमाण्डौमा पुनः गोली चलेको छ । प्रहरीका अनुसार राजधानीको कमलादीमा बुधवार साँझ एक राउण्ड गोली चलेको हो । प्रहरीले अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित तीन भारतीय नागरिकलाइ

माओवादी केन्द्रले गर्यो ढुंगेलको रिहाइ माग

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन मुद्दा

५ बर्ष पछि नेपाली चिया जन्मिने !

धनकुटा खबर । अब ५ बर्ष पछि नेपालको आफ्नै चिया जात तयार हुने भएको छ । धनकुटाको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिबास स्थित राष्ट्रिय व्यवसायिक कृषि कार्यक्रमले अनुसन्धान शुरु थालेपछि

विप्लवका जिल्ला सचिवले गरे पाटी परित्याग !

धनकुटा खबर । बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव प्रकाश राई(सन्जय)ले पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सचिव राईले पत्रकार सम्मेलन मार्फत् बिज्ञप्ती जारी गरी

को अधिनायकवादी- कांग्रेस कि बाम गठबन्धन ?

लोकतन्त्रमा जनता नेताभन्दा शक्तिशाली हुन्छन् । जनता के सही हो क गलत हो भन्ने छुट्याउन सक्षम छन् । जनताले स्वीकार गरेपछि मात्र कुनै सिद्धान्त, वाद वा नेताको अस्तित्व रहन्छ ।

‘नेपालमा धार्मिक युद्ध गराउन खोज्नेहरुले गुम्बाहरुमाथि नियोजित रुपमा धावा बोल्दैछन’ (भिडियो सहित)

तमसोमा ज्योतिर्गमयमा केहि हप्ता अघि पुर्वमहान्यायाधिवक्ता डाक्टर युवराज संगौलासंग टिकाराम यात्रीले गरेको समसामयिक वार्तामा बौद्ध गुम्बाहरु भित्र हतियार रहेको भन्ने सनसनीखेज खुलासाले बौद्ध समुदायलाई आक्रोशित बनायो र उक्त कार्यक्रमका प्रस्तोता

झापामा राप्रपाले काँग्रेससंग गठबन्धन नगर्ने, लोकतान्त्रिक गठबन्धनमा ठूलो धक्का

झापामा लोकतान्त्रिक गठबन्धनमा ठूलो धक्का लागेको छ । राप्रपाले काँग्रेससंग गठबन्धन नगर्ने भएको छ । काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाले झापा क्षेत्र नं. ३ राप्रपालाइ छाड्न इन्कार गरेपछि गठबन्धन तोडिएको

उकालोमा लोड तान्न नसकेर उदयपुरमा जिप खस्दा ९ जनाको मृत्यु, सैनिक जवानसहित ७ को सनाखत

उदयपुर, कात्तिक १३ । उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका ११ लेखानी ठाडींमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये एक जना नेपाली सेनाको जवानसमेत ७ जनाको सनाखत भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।