रविको टिमलाई सशस्त्र प्रहरीले नै घुस दिन खोजेपछि…

आजको १३७ औ भाग बिशेष भाग छ जहा सशस्त्र प्रहरीले रविको टिमलाई सशस्त्र प्रहरीका सिमा रक्षकहरुले घुस खाएको प्रकरणलाई प्रचारप्रसार नगर्न भन्दै घुस नै दिएको छ । अब यसरी सत्य

धनकुटा नै प्रदेश राजधानी किन ?

यदि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रदेशको विकास गर्ने हो भने धनकुटाभन्दा अरु जिल्लालाई राजधानी बनाउन उचित मापदण्डहरु देखिँदैन । यद्दपि मेरो अरु कुनै जिल्लासँग पूर्वाग्रह रहेको छैन । प्रदेश नं.

‘चिया खेतीले पागल बनायो हजुर !’

धनकुटा खबर । ‘यो चिया खेतीले पागल बनायो हजुर, फाँडौ मायाँ लाग्छ, नफाँडौ फाईदा छैन ।’ यो गुनासो धनकुटाको पाख्रिबास नगरपालिका स्थित राम्चे गाउँका ५४ बर्षिया गोबिन्द थापाको हो ।

भोलि पनि सार्वजनिक विदा !

काठमाडौं, ९ कात्तिक । सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो । यसअघि छठमा

बामगठबन्धनमा यसरी भयो क्षेत्र बाँडफाँड !, उपत्यकामा कसलाई कुन क्षेत्र ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले मंसिर २१ गते हुने दोस्रो चरणमा चुनावमा केहि निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ भने केहि क्षेत्रमा टुंगिन बाँकी रहेको

बामएकता देखि डराएको भारतले काँग्रेससँग तालमेल गर्न राजपालाई दियो ठूलो दवाब !

भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्। लैनचौरस्थित दुतावासमा बोलाएर

प्रधानमन्त्री देउवा भन्छन्,- दिपायल प्रदेशको राजधानी बन्न सक्छ भने धनकुटा नबन्ने कुरै आउँदैन

धनकुटा खबर / काठमाडौं । सरकारले लामो समयसम्म पनि प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन । खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको अस्थायी राजधानीतोक्न सकेको छैन ।

ट्रकको ठक्करबाट २ को मृत्यु

धनकुटा खबर, कार्तिक ९ । सवारी दुर्घटनामा परी झापा र सुनसरीमा २ जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्नेमा ट्रकको ठक्करबाट स्कुटरमा सवार मेची नगरपालिका १२

‘नेपालले फाइदा लिन सक्नुपर्छ’

काठमाडौं । आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ ।

हेलिकोप्टर चार्टर गरेर बागिको उम्मेदवारी फिर्ता !

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाले उम्मेदवारी फिर्ता लिएका छन् । टिकट वितरणप्रति असन्तुष्ट हुँदै बागी उम्मेदवार दिएका माओवादी केन्द्रका दुई नेताले बुधबार उम्मेदवारी फिर्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।