करार गर्न माग गर्दै आंशिक प्राध्यापकको धर्ना

काठमाडौँ, १७ असोज । आंशिक प्राध्यापक संघले आफूहरुलाई करार गर्न माग गर्दै आज माइतीघरमण्डलमा धर्ना दिएको छ । सात दिनदेखि संघका अध्यक्ष डा महेश गजुरेलले कीर्तिपुरस्थित त्रिविको मूल प्रवेशद्वारमा आमरण

एमाले-माओबादी बीच एकताका लागि शिर्ष नेताहरु जुटिरहेको बेला वामदेवले पठाए ‘खतरनाक’ सन्देश !

काठमाडौ । माओबादी–एमालेबीच एकता गर्न दुवै दलका शिर्ष नेताहरु जुटिरहेको बेला एमाले उपाध्यक्ष वामदेव गौतमले आफ्नो मोबाईल मार्फत ‘खतरनाक’ सन्देश आफ्ना कार्यकर्तालाई पठाएका छन् । पार्टी एकिकरणका बेला उनले पठाएको

काँग्रेस चितवनबाट २७७ जनाको नाम सिफारिस

चितवन, १७ असोज । आउँदो मंसिर २१ गते हुन लागेको संघ र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस चितवनले २७७ जनाको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको छ । काँग्रेस चितवनले

गालि गरेको झोकमा छोराले गरे बाबुको हत्या

सल्यान । बन्गाड कुपिण्डे नगरपालिका– ८ ज्यामिरेका ३० वर्षीय नन्द एरीलाई आफ्ना बाबु ७७ वर्षीय कमारोलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ । सोमबार बेलुकी काम नगरेको भनी

चितुवाले लगेको ७ वर्षीया बालिका १३ घण्टापछि मृतावस्थामा फेला

अर्घाखाँची, १७ असोज । सन्धिखर्क नगरपालिका, कुर बेंहोरेबाट सोमबार साँझ चितुवाले लगेको बालिका १३ घण्टापछि मृतावस्थामा फेला परेकी छन् । सन्धिखर्क नगरपालिका–२ बेंहोरेका अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले

जाँदा-जाँदै प्रचण्डले प्रधानमन्त्रीलाई दिए घतलाग्दो उपदेश, अब के गर्लान देउवाले ?

काठमाडौं, १७ असोज । नेकपा एमालेसँग चुनावी गठबन्धन तथा पार्टी एकताको तयारी थालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । सरकारी निवास बालुवाटारमा

संसद भंग गर्ने तयारीमा प्रधानमन्त्री देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली प्रधानमन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसद भंग गर्ने तयारी गरेका छन् । एमालेसँग एकताका नाममा प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्ने अवस्था आएलगत्तै देउवाले तुरुन्तै संसद भंग

बृहत बाम एकताले दिल्लीमा छट्पटी, मोदी नआउन्जेल पर्खन सन्देश बाँड्दै अमरेशकुमार सिंह !

काठमाडौं । नेकपा एमाले र माओवादीबीच चुनावी सहकार्य हुँदै पार्टी एकतासम्मको समझदारी बनेको देखिएपछि दिल्लीमा तनाव बढेको छ । बृहत बाम एकता र त्यसमा बाबुराम भट्टराई तथा उपेन्द्र यादव समेत

लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो

लस भेगस, १७ असोज । अमेरिकी सहर लस भेगसमा आइतबार राति भएको भिषण आक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ५९ पुगेको छ । अरु ५२७ जना घाइते छन् । घाइतेहरु अस्पताल

युएई मा अलपत्र परेका २२ नेपाली न्याय खोज्दै दूतावासको शरणमा !

युएई । दलालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ जना नेपाली न्याय खोज्दै नेपाली दूतावास अबुधाबीमा पुगेका छन्। सोमबार एनआरएन युएईले उनिहरुलाई सहयोगको लागि दूतावास पर्‍याएको हो। दुई महिना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।