सुभाष कायस्थ /जनकपुरधाम, २० भदौ । गुठी संस्थान शाखा कार्यालय धनुषा मातहत जनकपुरधाम उपमहानगरपालिकाभित्र अतिक्रमित पोखरीहरुको डिल खाली गराउने अभियानलाई तीव्रता दिइएको छ । गत भदौ ६ गते जनकपुरधामस्थित अतिक्रमित
नुवाकोट । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले घर पुरिएको ११औँ दिन नुवाकोटको बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा विदुर नगरपालिका–१० बेत्रावतीकी चण्डिका श्रेष्ठ रहेकी छन्। बेत्रावतीस्थित आनन्द
काठमाडौं, २० भदौ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राजमार्ग आसपासका होटेल तथा पसलहरूलाई खाद्य स्वच्छता कायम राख्न र यात्रुहरूसँग चर्को मूल्य नलिन कडा निर्देशन दिएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर
काठमाडौ, २० भदौ । अविरल वर्षा र पहिरुका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ। रसुवा, धादिङ, मुगु, रोल्पा, बझाङ र म्याग्दीका
धनकुटा । धनकुटाको पाख्रिबास ४ स्थित सयपत्री सेकेण्डरी बोर्डिङ स्कुल परिवारले गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट र गोरखामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै
विराटनगर । विराटनगरमा शनिबार आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्राको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रथयात्राले धार्मिक आस्था, सांस्कृतिक मौलिकता, सामाजिक एकता र मानवीय सेवाको सन्देशलाई अझ सशक्त बनाउने विश्वास
पर्सा । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले पकहामैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो। शुक्रबार राति करिब ८:४५ बजे प्रहरी
काठमाडौ, २० भदौ । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौं आवागमनलाई सहज र निरन्तर बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण पटक-पटक
सञ्जय मिश्रा/रौतहट, २० भदौ। रौतहटका सिडिओ दिनेश सागर भुसालको सरुवा भएको छ। गृह मन्त्रालयले भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरेको हो। भुसालको स्थानमा पर्वतका सिडियो लक्ष्मी प्रसाद पौडेललाई
सुभाष कायस्थ/जनकपुरधाम, २० भदौ । रसुवाको भोटेकोशी सहित विभिन्न नदी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका सम्पर्कविहिन हुनेहरुको संख्या २२० पुगेको छ । सम्पर्कविहिन मध्ये ३९ जना सम्पर्कमा आएका छन