पर्सा, २२ भदौ । जबरजस्ती करणी मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा
काठमाडौं, २२ भदौ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती, लुम्बिनी र कर्णाली
काठमाडौँ, २२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
काठमाडौ, २० भदौ — भोटेकोसी बाढीबाट अति प्रभावित बेत्रावती र उत्तरगयालगायत क्षेत्रका घरबारविहीन परिवारलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरिएको छ। ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानका अभियन्ता गोविन्द चौलागाईंको नेतृत्वमा गएको
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा ११ औँ दिनमा ६४ वर्षीया चन्डिका श्रेष्ठको सफल उद्धार हुनुले सिङ्गो देशलाई नै नयाँ आशा दिएको बताएका छन्। शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत
सञ्जय मिश्रा/रौतहट, २० भदौ । सात वर्षअघि आजकै दिन वीरगञ्जकी मुस्कान खातुनको जीवनमा यस्तो घटना घट्यो, जसले उनको शरीरसँगै मनमा पनि गहिरो घाउ छाड्यो। तेजाब (एसिड) आक्रमणबाट जलेको अनुहार र
सुर्खेत, २० भदौ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट लगायतका अधिकांश गाउँहरू भदौ १६ गतेदेखि अन्धकारमय बनेका छन्। विद्युत उत्पादन गर्ने मेसिनमा खराबी आएपछि भदौ १६ देखि विद्युत उत्पादन अवरुद्ध
सुनसरी । सुनसरीमा प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब एक लाख रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट
पुस्तक समीक्षा तोमनाथ उप्रेती । बाबुराम पोखरेल खोटाङको उर्वर माटोमा जन्मिएर कर्मभूमि विराटनगर–३ लाई बनाउँदै आउनुभएका प्रतिभाशाली, कर्मठ र प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। नेपाली विषयमा स्नातकोत्तर (एमए) शिक्षा हासिल गर्नुभएका पोखरेलले
तोमनाथ उप्रेती । प्राकृतिक विपद् आफैंमा मानवीय नियन्त्रणभन्दा बाहिरको घटना हुन सक्छ; तर विपद्पछिको उद्धार, राहत, पुनःस्थापना र क्षतिको अभिलेखीकरण राज्यको संस्थागत क्षमता र तयारीसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। कुनै पनि