आजको मौसम: देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, १९ भदौ — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

काठमाडाैं, १९ भदाैं । गौरा पर्व खासगरी नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा तथा भारतको उत्तराखण्ड (कुमाऊँ र गढवाल) क्षेत्रमा मनाइने एक अत्यन्तै महत्त्वपूर्ण र सांस्कृतिक पर्व हो। यो पर्व मुख्यतः भाद्र

आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

काठमाडाैं, १९ भदाैं । आज श्रीकृष्ण जन्माष्टमी । श्रीकृष्ण जन्माष्टमी (गोकुलाष्टमी) हिन्दू धर्मावलम्बीहरूका लागि एक अत्यन्तै महत्त्वपूर्ण र पवित्र पर्व हो।    श्रीकृष्ण जन्माष्टमी भगवान् विष्णुको आठौँ अवतार श्रीकृष्णको जन्मोत्सवका

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एकजनाको मृत्यु

इलाम । इलामको जोगमाई खोलाको माइबेनीका लागि बेली ब्रिजको सामान बोकेर आएको ट्रक इलाम नगरपालिका–१०, बाह्र गोलाई (गोदक) मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर

पुलिस स्कुलका विद्यार्थीले गरे खाजा खर्च राहत कोषमा जम्मा, शिक्षकले पनि दिए १ दिन बराबरको तलब

काठमाडौं, १८ भदौ । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग गरेका छन्।  विद्यालयमा गठन भएको विभिन्न क्लबमा आवद्ध

त्रिशुली ३ ए सुरूङको २० मिटर भित्र पुग्यो उद्वार टोली

काठमाडौं, १८ भदौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम भइरहेको छ।    आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू

भोटेकोशी बाढीपीडितको राहतका लागि पर्वत समाज यूएईद्वारा १ लाख ५५ हजार सहयोग

सचिन्द्र श्रेष्ठ,युएई । रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पर्वत समाज यूएईले १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ। समाजले गत ३०

भदौं २४ गते सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, १८ भदौं । प्रतिनिधिसभाको बैठक एक सातासम्म स्थगित हुने भएको छ।   प्रतिनिधिसभाको सभामुख डोलप्रसाद अर्यालले भदौं १४ गते बुधवार १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिएका

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

काठमाडौं, १८ भदौं । नेकपा एमालेवाट राष्ट्रियसभा सांसद रामकुमारी झाक्रीले सुरक्षाकर्मी र स्थानिय तहका अधिकारीको तलब नकटाउन अनुरोध गरेकी छिन् ।   सरकारले प्रधानमन्त्री दैवी उद्दार कोषमा  राख्न लगाएकोमा असन्तुष्टी

धनकुटाको पाख्रिबास स्थित शीतलादेबी अंग्रेजी माबिद्वारा बाढी पीडितका लागि १ लाख १ हजार रुपैयाँ सहयोग

धनकुटा । बाढी तथा दैवी प्रकोपबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि धनकुटाको पाख्रिबास–३ स्थित शीतलादेवी अंग्रेजी माध्यमिक बिद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार ५५ रुपैयाँ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।