बागमतीका पाँच जिल्लामा मध्यम वर्षा, थप वर्षाको सम्भावना

काठमाडौं, भदौ २३ गते । बागमती प्रदेशका विभिन्न जिल्लामा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो ३ः५६ बजेसम्म दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर आसपासका क्षेत्रमा मध्यम

रसुवा महाविपद्: विपद् चक्र, जलवायु न्याय र हिमाली मानव सुरक्षा

तोमनाथ उप्रेती । यतिबेला रसुवा विश्व समाचारको संवेदनशील विषय बनेको छ। नेपालको नामसमेत कम सुनेका कतिपय विश्व नागरिकले अहिले रसुवाको नाम सुनेका छन्। तर यो परिचय पीडादायी छ। विनाशको माध्यमबाट

झापाबाट २०.८३० ग्राम खैरो हेरोइन सहित तीन जना पक्राउ

झापा, भदौ २३ गते । झापाबाट लागू औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट लागू औषध खैरो

पिताको स्मृतिमा लाखौँ खर्चेर छोराले बनाए प्रतीक्षालय, प्रवेशद्वार र शवदाह गृह

​सञ्जय मिश्रा/रौतहट, २३ भदौ । ​रौतहटको फतुवा विजयपुर नगरपालिका–८ स्थित श्मशानघाटमा एक स्थानीय परिवारले पिताको स्मृतिमा निजी लगानीमा आवश्यक भौतिक संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ​फतुवा विजयपुर नगरपालिका–८

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयको प्रदर्शन

सुभाष कायस्थ/जनकपुरधाम, २३ भदौ। गुठी संस्थानले चलाएको जनकपुरधामस्थित पोखरीको जग्गा अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन्।   जनकपुरधाम वडा नम्बर १४ स्थित लबकी पोखरीको डिलनजिक घर बनाएर बसेका स्थानीयहरूले गुठी

भोटेकोशी बाढीका मृतकको सम्झनामा अबुधाबी स्थित नेपाली दूतावासमा दीप प्रज्ज्वलन

अबुधाबी— रसुवा जिल्लाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको प्रलयकारी बाढीबाट ज्यान गुमाएका दिवंगत आत्माहरूको सम्मानमा अबुधाबीस्थित नेपाली राजदूतावासमा दीप प्रज्ज्वलनसहित शोकसभा आयोजना गरिएको छ। राष्ट्रिय गान र मौनधारणबाट

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज आङदेम्बेले 'जेनजी' विद्रोहको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

सञ्जय मिश्रा/रौतहट २३ भदौ । प्रेमीसँग विवाह गर्नुपर्ने माग राख्दै मोबाइल टावरमा चढेकी युवतीको उजुरीपछि प्रहरीले युवकलाई पक्राउ गरी जेल पठाएको छ। वीरगंज संग जोडिएको भारत बिहारको रक्सौलस्थित हरैया थाना

झापा, मोरङ, सुनसरी र इलामबाट लागू औषध सहित १२ जना पक्राउ

विराटनगर, भदौ २३ गते । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र इलामबाट प्रहरीले लागू औषधसहित १२ जनालाई पक्राउ गरेको छ। भदौ २२ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मा इलाका प्रहरी कार्यालय

उर्लाबारीमा अचेत अवस्थामा भेटिएका युवकको उपचारका क्रममा मृत्यु

उर्लाबारी । मोरङको उर्लाबारी–३ नयाँ मंगलबारे बजारमा अचेत अवस्थामा भेटिएका ३७ वर्षीय सुमन गौतमको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार साँझ करिब ६ः२५ बजे अचेत अवस्थामा भेटिएका गौतमलाई प्रहरीले मदन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।