गौरा सप्तमी, शिव र पार्वतीको आराधना गरी मनाइँदै

काठमाडाैं, १८ भदाैं । गौरा पर्व, विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने गरिन्छ । यस अवसरमा देउडा, धमारी र चैत जस्ता परम्परागत सांस्कृतिक नृत्य तथा गीतहरू गाएर रमाइलो गरिन्छ।   पौराणिक

जातीय विभेद गर्दै मन्दिर निर्माण गर्न नदिएको दलितको आरोप

सुभाष कायस्थ/ जनकपुरधाम, १८ भदौ । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले दलित समुदायको कुल देवता रहेको चम्पा देवीमाईको मन्दिर निर्माण गर्न नदिएको आरोप लगाइएको छ ।  पिपरा गाउँपालिका–३ बन्चटोलवाका दलित

भुटानद्वारा नेपालको बाढीपीडितका लागि १६ करोड सहयोग

काठमाडौँ/नयाँ दिल्ली — हालै आएको विनाशकारी बाढीपछिको राहत तथा पुनर्लाभका प्रयासहरूमा सहयोग पुर्‍याउने उद्देश्यले भुटानको शाही सरकारले नेपाललाई १६ करोड नेपाली रूपैयाँ सहायता प्रदान गरेको छ। उक्त रकम नेपालको 'प्रधानमन्त्री

रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (बिहीबार) बस्दै छ। पार्टी सभापति रवि लामिछानेले बिहान १० बजेका लागि बैठक आह्वान गरेका हुन्। वनस्थलीस्थित पार्टीको केन्द्रीय

बाढीमा हाइड्रोपावर कर्मचारी कृतसिंह विष्ट बेपत्ता, खोजीका लागि परिवारको अपिल

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि अपर त्रिशूली-३ ‘ए’ हाइड्रोपावरमा कार्यरत डोटीका कृतसिंह विष्ट सम्पर्कविहीन भएका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका-७, रातुली स्थायी घर भएका विष्ट देवघाटमा दरबन्दी भई

भोजपुरमा शिक्षक हत्या आरोपमा ११ जना पक्राउ

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा कुटपिटबाट एक शिक्षकको मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भदौ ११ गते राति करिब ११ः४५ बजे साल्पासिलिछो

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेनको सम्बाेधन : के-के भने ?(पूर्णपाठ)

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । उनले १० भदाैमा आएकाे बाढी र त्यसबाट नेपालले भोग्नुपरेको पीडालगायतका विषय समेटेर सम्बोधन गरेका हुन् । यस्तो छ प्रधानमन्त्री

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश गरिएको छ । प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि

रसुवा बाढीमा परेर मृत्यू भएका कर्णालीवासीले बीमा वापत दुई लाख पाउने

सुर्खेत, १७ भदौ । भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीका कारण ज्यान गुमाएका कर्णाली वासीले प्रदेश सरकारले गरेको बीमा अन्र्तगत प्रति व्यक्ति दुई लाख रुपैंया पाउने भएका छन् । मुख्यमन्त्री

रौतहट २ का पूर्वसांसदका ८८ वर्षीय बुबा घरमै मृत फेला

रौतहट, १७ भदौ। रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली घरमै झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। राजपुर नगरपालिका–५ निवासी ८८ वर्षीय साह बुधबार बिहान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।