काठमाडौं । टोखा नगरपालिकाले भोटेकोशी क्षेत्रका बाढी प्रभावितको सहयोगार्थ रु एक करोड २० लाख उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाका जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी तथा शिक्षकहरूको पारिश्रमिक र नगरपालिकाको विपद्
काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ र त्यसपछि पानीको सतह बढ्न थालेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना प्राप्त भएको जानकारी दिएका छन्। प्रमुख
काठमाडौं, १२ भदौ । तिब्बतस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदी दोभानमा निर्माण भएको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी नेपाललाई दिइएको छ ।
सञ्जय मिश्रा/ रौतहट, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका रौतहटका नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएका छन्। तर, एक प्रहरी हवलदारसहित १० जना अझै सम्पर्कविहीन
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा हालै भोटेकोशीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिबारे छलफल हुनेछ। प्रधानमन्त्रीको
काठमाडौं । मानव–वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण तथा दीर्घकालीन व्यवस्थापनका लागि सहअस्तित्वलाई अन्तिम लक्ष्य बनाएर अघि बढ्न सरकारलाई सुझाव दिइएको छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका लागि गठित प्राविधिक कार्यदलले कृषि,
धनकुटा । रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत आयोजनामा कार्यरत धनकुटाकी ३४ वर्षीया रोबी राई सम्पर्कविहीन भएकी छन्। धनकुटा नगरपालिका–७ घर भएकी राई उक्त आयोजनामा Doosan Enerbility कम्पनीअन्तर्गत
धनकुटा । रसुवाको टिमुरेबाट धनकुटाका एक युवक सम्पर्कविहीन भएपछि परिवारले खोजी तथा उद्धारका लागि सहयोग गरिदिन अपिल गरेको छ। धनकुटा नगरपालिका–४, धनकुटा चौतारा घर भई हाल काठमाडौंमा अस्थायी बसोबास गर्दै
काठमाडौं, १२ भदौ । रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या ४६९ पुगेको छ। नेपाल प्रहरीको आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बाढीबाट ९७७ जना अझै बेपत्ता छन्।
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले बाढी तथा विपद् प्रभावितका नाममा आफूखुसी आर्थिक सहयोग संकलन नगर्न तथा नगराउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाले बिहीबार जारी गरेको सूचनामा २०८३