नयाँदिल्ली, २ भदौं । भारत सरकारले विदेशमा लुकेर बस्दै आएका फरार अपराधी माथि कारबाही गर्ने क्रममा फेरि एकपटक ठूलो सफलता हात पारेको छ। ‘अन्डरवर्ल्ड डन’ अर्थात दाऊद इब्राहिमका कथित पूर्व
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित लोहरद्रा केराबारी साझेदारी वन कार्यालयको उत्तरतर्फ रहेको टिकको वन क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयका अनुसार अन्दाजी ५०/६० वर्ष उमेरका पुरुष
कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएका कपडा बरामद गरेको छ। पूर्व–पश्चिम राजमार्ग हुँदै बिलबिजकबिना अवैध सामान ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले सोमबार राति
काठमाडौँ । बैंकबाट फोन गरेको भन्दै KYC अपडेटका नाममा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित
सञ्जय मिश्रा, रौतहट, २ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटको प्रमुखका रूपमा एसपी चेतराज जोशीले कमाण्ड सम्हालेका छन्। एक वर्षे कार्यकाल पूरा गरी एसपी रामहरि
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ पुच्छर ढोङमा टिपरबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार बिहान करिब ११ बजे जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क २७०१
तोमनाथ उप्रेती । आधुनिक संसारले मानिसलाई बाहिरी उपलब्धिमा केन्द्रित बनाएको छ। ऊ कति कमायो, कति सफल भयो, कति प्रसिद्ध भयो भन्ने कुराले उसको मूल्य निर्धारण हुन थालेको छ। तर यस
काठमाडौं, २ भदौं । सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले मन्त्रीहरूका गतिविधि र अभिव्यक्तिले जनतामा निराशा छाउँदै गएको भन्दै
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ की तपस्या वि.क. करिब दुई सातापछि मृत अवस्थामा फेला परेकी छन्। घरबाट सम्पर्कविहीन भएकी उनको शव फेला परेको हो। शव पोस्टमार्टमका लागि बुर्तिबाङ लगिएको प्रहरीले
काठमाडौं, २ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको सरकार र सभामुख डोलप्रसाद अर्यालसँग आक्रोशित भएकी छिन । हिजोको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालसँग नोकझोक गरेकी सांसद