गोन्जाउ । नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग आग्रह गरेको छ।
काठमाडौं । अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले साउन ३१ गते दिउँसो ३ः३० बजेसम्मको अवस्थाअनुसार केही सडकखण्ड
वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते वीरगञ्ज महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–२ थानटोलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानेपोखरी–२ थानटोलका ३५ वर्षीय ‘डन’ भनिने रेवत कार्की र कानेपोखरी–३ का २६ वर्षीय सुजन ऋषिदेव
धनकुटा,३१ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान करिब ११ः१५ बजे धरानबाट
नुवाकोट, ३१ साउन। बेलकोटगढी नगरपालिकाका संस्थापक मेय राजेन्द्ररमण खनालको निधन भएको छ। नेकपा एमाले नुवाकोट जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्ररमण खनालको उपचारको क्रममा असामयिक निधन भएको हो ।
चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्। आज बिहान करिब ६ः४० बजे बस्तीमा
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा अन्दाजी ३०/३२ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार गत साउन ३० गते दिउँसो करिब २ बजे बाटोको छेउमा नाम,
काठमाडौं, ३१ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ग्याँस नहुदाँ खान नपाएको बताएका छन् । नेपाली बजारमा खान पकाउने ग्याँस नहुदाँ समस्या परिरहेको बेला सांसदसमेत रहेका साम्पाङले
कोलकत्ता, ३१ साउन । पश्चिम बंगाल विधानसभाका पूर्व उपसभामुख आशिष ब्यानर्जीको शंकास्पद परिस्थितिमा मृत्यु भएको छ। आइतबार बिहान वीरभूम जिल्लास्थित तृणमूल कांग्रेसको कार्यालयमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको