जाजरकोटमा पहिरोमा परी बेपत्ता आमा–छोरा मृत फेला

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा–छोरा मृत अवस्थामा फेला परेका छन्। शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीय ओमसिंह

धनकुटामा बस दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाइमा बस दुर्घटना भएको छ । आइतबार बिहान चारखोले गोलाइमा बस दुर्घटनामा परेको हो । दुर्घटनामा केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको

अपडेट : जाजरकोटमा पहिरोमा परी दुई जनाको मृत्यु, दुई बेपत्ता

जाजरकोट, साउन ३१ गते । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्। पहिरोमा परी

पाख्रिबासमा निम्स दाइ र टोलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

धनकुटा, साउन ३१ गते । धनकुटाको पाख्रिबास नगरपालिका–४ स्थित श्री सयपत्री अंग्रेजी माध्यमिक विद्यालयमा नेपालका वीर पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) तथा उहाँको टोलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।

व्यक्तिगत नैतिकता र सामाजिक उत्तरदायित्वः कर्मयोगको समकालीन पुनर्व्याख्या

तोमनाथ उप्रेती । श्रीमद्भागवत गीता हिन्दु धर्मको पवित्र तथा महाधर्ममध्ये एक हो।यो ऐतिहासिक हिन्दुग्रन्थ भिष्म पर्वबाट लिएको एक ग्रन्थ हो। भगवतगीता आज भन्दा लगभग ५००० हजार वर्ष पहिला अर्थात कलियुगको

विराटनगरमा २० किलो भन्दा बढी बेवारिसे अवस्थामा गाँजा बरामद

मोरङ, ३१ साउन । मोरङको विराटनगर महानगरपालिका–१८ इटाभट्टास्थित रेल्वे पटरीको छेउबाट प्रहरीले २० किलो ३२० ग्राम गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी गस्ती टोलीले साउन ३०

बेलायतमा विश्वकीर्तिमानी हिमाल आरोही निर्मल पुर्जाको स्मृतिमा श्रद्धाञ्जली सभा

लण्डन । विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा (निम्स दाइ) को स्मृतिमा मगर संघ यूकेले बेलायतको फार्नबोरोस्थित मगर भवनमा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरेको छ। शोकसभामा स्वर्गीय निर्मल पुर्जाका साइँला

बाख्रा चराउन गएकी पाँच वर्षीया बालिका कलभर्टको खाल्टोमा डुबेर मृत्यु

रौतहट, ३१ साउन । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टबाट खसेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी छोरी फातमा खातुन

जाजरकोटमा पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते, तीन जना सम्पर्कविहीन

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्। गत साउन ३० गते दिउँसो करिब

धनकुटाको पाख्रिबासमा लागुऔषध सहित दुई जना पक्राउ

धनकुटा,३१ साउन । धनकुटाको पाख्रीबासमा प्रहरीले लागूऔषध ट्रामाडोल र स्पासपेन सहित दुई जनालाई पक्राउ गरेको छ। गत साउन ३० गते राति करिब ९ः५० बजे इलाका प्रहरी कार्यालय पाख्रीबासबाट प्रहरी नायब



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।