काठमाडौं, २५ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैँछ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज पनि केन्द्रिय कार्य समितिको बैठक आज पनि बस्न लागेको हो
चितवन । चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेमा घरभित्र लुकाइराखेको अवस्थामा एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद भएको छ। विशेष सूचनाका आधारमा सोमबार प्रहरीले बागमती गाउँपालिका–९ बेतिनी अगौटेस्थित एक घरमा
काठमाडौं, २५ साउन । प्रधानमन्त्री बालेन शाहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् । यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्विकार
काठमाडौं, २५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
धनकुटा, २४ साउन । धनकुटामा प्रहरीले ६ रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी
प्युठान । प्युठानमा बेवारिसे अवस्थामा लुकाएर राखिएका १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय लुङबहाने, प्युठानबाट खटिएको गस्ती टोलीले नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना
सञ्जय मिश्रा, रौतहट, २४ साउन। रौतहटसँग सीमा जोडिएको भारतको बिहारस्थित मोतिहारीमा एकै परिवारका पाँच जनाको शव पोखरीमा फेला परेपछि घटनाले सनसनी मच्चाएको छ। एकै परिवारकी आमा र उनका चार
लेटाङ । मोरङको लेटाङ नगरपालिका–७, वारांगीमा आइतबार आगलागी हुँदा किराना पसल तथा होटल सञ्चालन हुँदै आएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीयका अनुसार टीका धितालले सञ्चालन गर्दै आएको
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको