सोलुखुम्बुमा न्वारन पूजामा गएका हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा गएका आफ्नै हजुरबुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी करिब ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते

मोरङमा एक महिलालाई नशालु पदार्थ खुवाएर जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

मोरङ । मोरङ प्रहरीले एक महिलालाई नशालु पदार्थ सेवन गराई जबर्जस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १७ गते विराटनगर महानगरपालिका–५ बस्ने

राजेन्द्र महतोले भेटे कप्तानगञ्ज घटनाका मृतक र घाइतेका परिवारसँग

काठमाडौं, १९ साउन । सुनसरीको देवानगञ्जमा भएको गोली काण्डमा परी आज मृत्यु भएका रबिन्द्र मेहताको परिवारजनलाई राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भेटघाट गरेका छन् ।   उपचारको क्रममा निधन

समयमै सार्वजनिक भयो विराटनगर महानगरको बजेट पुस्तिका, कार्यान्वयन प्रक्रिया पनि सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास

एमाले र नेकपा मिल्दा पनि बागमतीमा ३ सिट कम छ: महेश बस्नेत

काठमाडौं, १९ साउन । नेकपा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेश सरकार निर्माणका विषयमा नेकपा (एमाले) र नेकपाबीच भएको सहमति भए पनि ३ सिट अपुग भएको बताएका छन् ।  

जिप दुर्घटना हुंदा ९ जना घाइते, एकको अवस्था गम्भीर

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको

दुर्घटनामा परी घाइते भएका आफ्नै साथीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ

बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका आफ्नै सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ

धनकुटाको हिलेबाट खैरो हेरोइन सहित पाख्रिबासका ३२ वर्षीय युवक पक्राउ

धनकुटा । धनकुटाको हिलेबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १८ गते साँझ करिब

मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–९ बैराखुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सोमबार राति करिब ११ बजे डाँगाबजारबाट बाहुनीतर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल आफैँ

तराई हिंसाको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छः एमाले

काठमाडौं, १९ साउन । प्रतिपक्ष दल नेकपा एमालेले सुनसरीको कप्तानगञ्ज र सिरहामा सर्बसाधारणको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्नको लागि न्यायिक समितिको माग गरेको छ।   प्रतिनिधि सभाको बैठकमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।