धनकुटामा हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

धनकुटा, असार ११ । धनकुटा प्रहरीले हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–१० डुम्रेसान्ने निवासी बालकृष्ण सुवेदीको रेड्मी 15C कम्पनीको मोबाइल २०८३

मोरङको उर्लाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा बारीमा उम्रिएको जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। बुधबार बिहान घरमै पकाइएको खैरो रङको जंगली च्याउको तरकारी सेवन गरेपछि उनीहरूमा

झुटो विवरण सिफारिस गरेको आरोपमा मोरङमा वडा अध्यक्ष र वडा सदस्य पक्राउ

मोरङ । मोरङ रंगेली नगरपालिका–५ बस्ने मनुवा कुमार महतोले आमाको नाम अधनुनिया महतो भनी झुटो विवरण पेश गरेको तथा सोही आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन सिफारिस गरिएको घटनामा २ जना

ईभी हाईस र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते

बांके । बाँकेको जानकी गाउँपालिका–४ नहरखजुरा स्थित हुलाकी सडकखण्डमा ईभी हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। नेपालगन्जबाट बर्दियातर्फ जाँदै गरेको भे १ ज १७९९ नम्बरको ईभी

दुर्घटनापछि भाग्दै गरेको बोलेरो पिकअपले पैदल यात्रीलाई ठक्कर दिंदा १ जनाको मृत्यु,४ घाइते

सिरहा । सिराहाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार बा.प्र. ०१–०३२ च ८९७१

सुनसरीमा १८ हजार ट्रामाडोल क्याप्सुलसहित मोटरसाइकल बरामद, चालक फरार

सुनसरी । देवानगञ्ज गाउँपालिका–२ स्थित मरिया खोला क्षेत्रको भित्री सडक खण्डमा ठूलो मात्रामा लागू औषध फेला परेको छ। आज दिउँसो करिब १२ बजे इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको चेकिङ टोलीले

सप्तकोशीमा हाम फालेका धरानका पुरुष मृत फेला

सुनसरी । उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित उदयपुर–सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ झरना चोक निवासी ४२ वर्षीय सरोज

झापामा हाडनाता करणीपछि जन्मिएको शिशुको हत्या आरोपमा बाबु–छोरी पक्राउ

झापा । झापा प्रहरीले हाडनाता करणीपछि जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा शिवसताक्षी नगरपालिका निवासी बाबु–छोरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत वैशाख २ गते शिवसताक्षीको झिलझिलेस्थित

धनकुटाकी प्रमुख जिल्ला अधिकारी शर्माले गरिन् जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुगमन तथा निरीक्षण

धनकुटा, असार ११ । जिल्ला प्रशासन कार्यालय धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुगमन तथा निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी शर्माले प्रशासनिक भवन,

जुलाई ५ मा दुबईमा रक्तदान कार्यक्रम हुने

सचिन्द्र श्रेष्ठ,युएई । नेपाली रक्तदाता संघ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजना तथा नेपाली समाज यूएईमा आबद्ध ६६ वटा संघ–संस्थाहरूको सहकार्यमा आगामी २०८३ असार २१ गते आइतबार (५ जुलाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।