प्याव्सन लेटाङद्वारा प्रीएसइइ परीक्षा सुरु, ११ विद्यालयका २ सय २६ विद्यार्थी सहभागी

लेटाङ, २२ माघ । आगामी चैत्र १९ गतेदेखि सुरु हुन गइरहेको एसइइ परीक्षाको तयारी स्वरुप प्याव्सन लेटाङले प्रीएसइइ परीक्षा सुरु गरेको छ । प्याव्सन लेटाङको व्यवस्थापनमा प्याव्सनमा आवद्ध ११ वटा

लैंगिक हिंसा रोक्न सचेनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई लैंगिक हिंसामुक्त महानगर बनाउन सरोकारवाला सबै संघसंस्थाको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य

एमाले ओखलढुंगाद्धारा १,१५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

ओखलढुंगा, २२ माघ । प्रतिनिधिसभा निर्वाचनको मुखैमा नेकपा एमाले ओखलढुंगाले व्यापक निर्वाचन परिचालन संरचना तयार गर्दै १,१५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। निर्वाचन जितलाई लक्ष्य गर्दै वडा कमिटी,

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट । रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको

आर.एम. एग्रोटेकले ल्यायो भ्याकुम फ्रिज ड्रायर प्रविधि, कृषि प्रशोधनमा गुणात्मक परिवर्तनको अपेक्षा

काठमाडौं । कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा दीर्घकालीन समस्या मानिँदै आएको भण्डारण र गुणस्तर संरक्षणको समाधानका रूपमा नेपालमा पहिलोपटक भ्याकुम फ्रिज ड्रायर (लायोफिलाइजेसन) प्रविधि सार्वजनिक गरिएको छ। आर.एम. एग्रोटेक प्रा.लि.

सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी बिराट क्यान्सर इन्स्टिच्युटले मनायो विश्व क्यान्सर दिवस

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवसको मनाएको छ । हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने

एमाले ओखलढुंगा संयोजकको जिम्मेवारी राईलाई

ओखलढुंगा, २२ माघ । नेकपा एमालेले ओखलढुंगा जिल्ला संयोजकको जिम्मेवारी हर्कबोल राईलाई दिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा बसेको जिल्ला कमिटीको बैठकले राईलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो। राई

कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा

काठमाडौ । काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड

रास्वपाबाट उम्मेदवार सिफारिस कुँवरले त्यागे पार्टी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका एक नेताले पार्टी परित्याग गरेका छन्। रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका हुन्। पार्टीले

प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा चौतारी धनकुटाद्वारा शुभकामना कार्यक्रमको आयोजना

धनकुटा,२२ माघ । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा चौतारी धनकुटा शाखाले पनि कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवसको अवसरमा प्रेस चौतारी जिल्ला शाखाद्वारा शुभकामना कार्यक्रमको आयोजना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।