सुनसरीका ४ वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

सुनसरी । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । सुनसरी-१ मा रास्वपाकी गोमा तामाङले २ हजार ६२ मत ल्याउँदै श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग फराकिलो

धनकुटा मतगणना अपडेट : श्रम संस्कृति पार्टीको अग्रता कायमै,पछ्याउंदै एमाले

धनकुटा,२२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको अग्रता कायमै रहेको छ । सान बहादुर राईले ५०४० मत प्राप्त गरेका छन् भने

काठमाडौँ– ३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन्। पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका

धनकुटा मतगणना अपडेट : श्रम संस्कृति पार्टीको अग्रता कायमै,मतान्तर घटाउंदै एमाले

धनकुटा,२२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको अग्रता कायमै रहेको छ । ११ हजार ८ सय ८० मतगणना सम्पन्न हुँदा सान

झापा ५ मा बालेनको फराकिलो अग्रता

झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन्। शुक्रबार साँझसम्मको मतपरिणामअनुसार बालेन शाहले १३ हजार

धनकुटामा मतान्तर बढाउंदै श्रम संस्कृति पार्टीका सान बहादुर राई,एमाले पछ्याउंदै

धनकुटा,२२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको अग्रता कायमै रहेको छ । साँगुरीगढी गाउंपालिकाको मतगणना सम्पन्न हुँदा सान बहादुर राईले ३२३७

धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता कायमै,दोस्रो स्थानमा एमाले

धनकुटा,२२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको अग्रता कायमै रहेको छ । साँगुरीगढी वडा नम्बर १,२,३,४ ,५,६,७ र ८ को मतगणना

झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन्। निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता

सुनसरी १ मा रास्वपाकी गोमा तामाङको अग्रता,पछ्याउंदै हर्क साम्पांग

सुनसरी । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सुनसरी क्षेत्र नम्बर–१ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङ अग्रस्थानमा रहेकी छन्। हालसम्मको मतगणनाअनुसार तामाङले ४६९ मत प्राप्त



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।