झापा । झापाको बिर्तामोड बसपार्क क्षेत्रमा रहेको ५१ बिगाहा क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो ठाउँमा उम्मेदवारलाई प्रवेश गर्न नदिने अभियान चलाएका छन् । मालपोत कार्यालयले यहाँको जग्गा रोक्का गरिदिएको विरोधमा उनीहरूले
विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ । विगत १७ वर्षदेखि सञ्चालित कलेजले वार्षिकोत्सवका अवसरमा सम्मान, सांस्कृतिक नृत्य प्रस्तुतलगायत विभिन्न गतिविधि गरिएको थियो । कार्यक्रममा
पांचथर । पाँचथरको फिदिम फालौट सडकखण्ड स्थित फेमे खोलामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । कस्तुरी आधारभूत विद्यालयका शिक्षक दमन ढुङ्गाना र उहाँकी श्रीमती घाइते भएका छन्
लेटाङ,१९ माघ । इलाका प्रहरी कार्यालय, लेटाङबाट केही दिनदेखि खटिएको प्रहरी टोलीले गोप्य खोजतलासका क्रममा आज माघ१८ गते बिहान लेटाङ नगरपालिका वडा नं. ४ स्थित गङ्गे चोकबाट जबरजस्ती करणी मुद्दाका
झापा । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी-३ का ४३ वर्षीय जीतबहादुर विक रहेका छन् । विकले माघ १५
अमेरिका । १० वर्षअघि अमेरिका पुगेका प्रदीप तामाङको गोली लागी मृत्यु भएको छ । अमेरिकाको जर्जियामा स्थानीय प्रहरी अधिकृत पदमा कार्यरत तामाङको ग्विनेट काउन्टीमा स्टोन माउन्टेन क्षेत्रको एक होटलमा भएको
काठमाडौं, माघ १९ । देशभर फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिन थालेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन
झापा । झापाको भद्रपुर नगरपालिका–२ सगरमाथा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ। भद्रपुर–बनियानी सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा स्थानीय ६४ वर्षीय कुल प्रसाद खरेलको मृत्यु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। रास्वपाका राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले कांग्रेस रोजेकी हुन्। कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले
मोरंग । मोरङको कानेपोखरी–५ बाट माघ १६ गते चोरी भएको मोटरसाइकलसहित लेटाङ नगरपालिका–८ जाँतेबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने लेटाङ–८ का अमृत अधिकारी रहेको र घटनाबारे थप