हिसान क्रिकेटमा अर्किड र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान क्रिकेटमा विजयी हुँदै अर्किड कलेज र अरनिको कलेज सेमिफाइनलमा प्रवेश

बिर्तामोड क्षेत्रबाट नेपाल टेलिकमको तार चोरी गर्ने दम्पती धुलाबारीमा पक्राउ

झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित निन्दा पुलबाट प्रहरीले चोरीको सामानसहित एक दम्पतीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय मकबुल अन्सारी र उनकी २३ वर्षीया श्रीमती सबिना

भोजपुरको एक घरमा आगलागी

भोजपुर । भोजपुरको एक घरमा आगलागी भएको छ । जिल्लाको रामप्रसादराई गाउँपालिकामा स्थित सोम बहादुर राईको घरमा आगलागी भएको हो । आगलागी बिजुली सर्ट भई भएको जनाइएको छ । क्षतिको

पाथीभरामा केवलकार निर्माण रोक्न माग गर्दै धनकुटामा विरोध प्रदर्शन

धनकुटा । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ। कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ

झापाको दमकमा सुनका गरगहना चोरी गर्ने चार जना लागू औषध सहित पक्राउ

झापा । झापाको दमकमा सुनका गरगहना चोरी गर्ने चारजना लागू औषध सहित पक्राउ परेका छन्। गत माघ ७ गते अन्दाजी दिउँसो ३;४० बजे दमक ५ चाँदनी टोल बस्ने कमल चम्लागाईको

रास्वपाका वरिष्ठ नेता बालेन शाह पुगे कैलाली

कैलाली । रास्वपाका वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन्। कैलाली भ्रमणका क्रममा उनले रास्वपाका उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन्। उनी कैलाली पुग्दा उनका अघिपछि

खोटाङबाट उदयपुरतर्फ आउँदै गरेको ट्रक दुर्घटना

उदयपुर । खोटाङबाट उदयपुरतर्फ आउँदै गरेको एक ट्रक दुर्घटना भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

खरेलको दाबी : परिवर्तन अब निश्चित् छ,परिवर्तन घण्टीसँग

काठमाडौ । जगदीश खरेलले एकैदिन ५०० जनासँग गरे प्रत्यक्ष भेट दरेका छन् । ललितपुर–२ का रास्वपाका उम्मेदवार पूर्वमन्त्री जगदीश खरेलको हिजो एकैदिन ५०० भन्दा धेरैसँग भेट गरेका हुन् । खरेलको

निर्वाचन आयोगले माग्यो चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण

काठमाडौ । निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क

लेटाङकी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात शिशुलाई अस्पतालमै छोडिएपछि बालआश्रममा

उर्लाबारी। लेटाङ नगरपालिका–८ निवासी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छोडेर गएपछि उर्लाबारी–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ। मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।