विराटनगर, मंसिर २३ गते । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको
काठमाडौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा चोकमा नालीमा जमेको पानीमा डुबेर २ वर्षीय योङहाङ राईको मृत्यु भएको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ता घर भई हाल मोतिगडा चोक बस्दै आएका
नयां दिल्ली । भारतको गोवास्थित अर्पोराकाे नाइटक्लबमा भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ । नाइटक्लबमा शनिबार मध्यराति आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको
डोटी । बहुविवाह मुद्दामा फरार एक जना पक्राउ परेका छन् । जिल्ला अदालत डोटीको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएपछि फरार रहेका शिखर नगरपालिका–२
लेटाङ। मोरङको लेटाङ २ फडानीमा बलात्कार पछि हत्या गरिएकी १२ बर्षिया बालिका अंशु गौतमको २ महिनापछि अन्तिम दाहसंस्कार गरिने भएको छ । स्थानीय नवीन गौतम र भीमकुमारी गौतमकी १२ बर्षिय
धनकुटा,२३ मंसिर । धनकुटामा ट्रक दुर्घटना हुंदा एक जना घाइते भएका छन् । जिल्लाको सांगुरीगढी गाउंपालिका ६ मालबसे स्थित कोशी लोकमार्गमा बिराटनगरबाट संखुवासभाको शितलपाटी तर्फ जांदै गरेको अरुण तेस्रो जलबिद्युत
मोरङ, २२ मसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसले नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ डिग बहादुर लिम्बु र खड्ग
धनकुटा,२२ मंसिर। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको मुलघाट, बुढीमोरङ,तेम्बाङ लगायतका क्षेत्रहरुमा भोलि मंसिर २३ गते बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको केन्द्रीय