दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस कार्तिक १४ गते बुधवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल कार्तिक १४ गते बुधबार इश्वी सन २०२४ अक्टोवर ३० तारीख कार्तिक कृष्ण पक्ष त्रयोदशी तिथी हस्ता नक्षत्र वैधृति योग वणिज करण चन्द्रमा कन्या

मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशी प्रदेश समितिको निर्णय

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ । नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री

एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न

विराटनगर । नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) को आयोजनामा अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा दोस्रो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । फिनल्याण्डले

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सपलता

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदुरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा

विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि

अराजकतालाई मलजल गर्ने कुनै पनि मिडिया कारवाहीमा : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ । सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत

पहिरोमा परि ज्यान गुमाएका पाख्रिवासका पिडित परिवारलाई नेकपा एमाले पाख्रिबास नगर कमिटिको आर्थिक सहयोग

धनकुटा(पाख्रिबास),१३ कार्तिक । गत असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका धनकुटाको पाख्रिबास नगरपालिका ५ का श्रीमती आशा तामाङ्ग र उनकी आमा लक्ष्मीशोभा तामाङको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी(एमाले) नगर कमिटि

मोरङ र सुनसरीबाट लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, कार्तिक १३ गते । मोरङ र सुनसरीबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १२ गते इलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका-१०

सुलोचना महिला समूहद्वारा तीन गाउँमा राहत वितरण

काभ्रेपलाञ्चोक । बाढी पहिरोबाट पीडित बनेका जिल्लाको पनौती नगरपालिका वडा नम्बर १२ का पीडितहरुलाई एक कार्यक्रमका बिच राहत वितरण भएको छ । पनौती नगरपालिका वडा नम्बर १२ को गुरुङ गाउँ,

पाँचथरको फिदिममा रहेको जलविद्युत् बाँधमा डुबेर एकजना व्यक्तिको मृत्यु

पांचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ मा रहेको जलविद्युत् बाँधमा डुबेर एकजना व्यक्तिको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाका ४९ वर्षीय कृष्ण तामाङलाई पाँचथर हाइड्रोपावर कम्पनीको बाँधमा मृत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।