यि हुन् धनकुटामा बस दुर्घटना हुंदा उपचारका क्रममा मृत्यु भएका बस चालक चौधरी

इटहरी । तेह्रथुमबाट शैक्षिक भ्रमण सकेर सुनसरीतर्फ फर्किंदै गरेको को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्ती नजिकै आइतबार दिउँसो करिब ४ः२५ बजे दुर्घटनामा पर्दा

झापाको दमकमा आगलागी

झापा । झापाको दमकमा आगलागी भएको छ । धानको लार जलाउँदा गोठमा आगलागी भएको छ ।हिजो दिउँसो धान कााटेर बाँकी रहेको लारमा आगो लगाउने क्रममा गोठमा आगलागी भएको हो ।

संखुवासभाको मादीमा आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–२ कानपुरमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सर्वध्वज न्यौपानेको गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किँदा गोठ पूर्ण रूपमा जलेर नष्ट

हर्क साम्पाङको पार्टीबाट सांसद मन्त्री बने सांसद पद स्वतः निलम्बन

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले सांसदहरू मन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेको छ । हालै निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीले आफ्नो घोषणापत्र

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ताप्लेजुङका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

ताप्लेजुङ, मंसिर १६ गते । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले ताप्लेजुङ जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग परिचयात्मक

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण

ताप्लेजुङ, मंसिर १६ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १६ गते निरीक्षण भ्रमणको क्रममा

ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा एमालेमा प्रवेश गर्नुभएको छ । मङ्गलबार दिउँसो एमाले पार्टी कार्यालय पुग्नुभएका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर

पूर्व मन्त्री सहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङको ११औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा साङ्घातिक हमला भएको भन्दै निलम्बन गरेको हो ।

श्रम संस्कृति पार्टीको घोषणापत्र सार्वजनिक : कार्यकारी राष्ट्रपति, १२ कक्षा पासपछि अनिवार्य सैनिक तालिम र वैज्ञानिक कर मुख्य एजेन्डा

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज (मंगलबार) बिहान पत्रकार सम्मेलनमार्फत पार्टीको प्रारम्भिक/घोषणापत्र/ एजेन्डा सार्वजनिक गरेका छन्। हालै मात्रै निर्वाचन आयोगमा दर्ता भएको यस

धनकुटा हिलेकी मुटु तथा दीर्घरोगी सीता तामाङका लागि कतारमा रहेका नेपालीहरूबाट आर्थिक सहयोग

धनकुटा । धनकुटा नगरपालिका–१ हिलेकी मुटु तथा दीर्घरोगपीडित सीता तामाङको उपचारका लागि कतारमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्। कतारमा रोजगारीको सिलसिलामा बस्दै आएका दुर्गा तितुङ तामाङको पहलमा त्यहाँ कार्यरत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।