मोरङ्मो ।मोरङ्मा ट्याक्टर दुर्घटना भएको छ । बेलबारी ७ बाहुनीमा टयाकटर दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
काठमाडौ । शिक्षामन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकालाई चेतावनी दिएका छन्। मन्त्रालयले तत्काल समिति गठन गर्न निर्देशन दिँदै अवज्ञा गरे संघीय अनुदान
धनकुटा,१७ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको मिति नजिँकिदै गर्दा धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली बीच थप द्धन्द्ध चर्किने देखिएको छ । नेकपा एमालेको केन्द्रिय कार्यालयले प्रतिनिधि
झापा । झापाको दमक नगरपालिका–१०, सगरमाथा टोलमा मिति २०८२ मंसिर १६ गते बिहान करिब ११:३० बजेको समयमा भएको आगलागीबाट एक गर्भवती गाईको मृत्यु भएको छ भने करिब आठ लाख रुपैयाँ
सुनसरी । पार्टीको घोषणापत्र अनुसार विद्यालयमा हप्ताको ३ दिन मात्र सैद्धान्तिक पढाइ हुनेछ भने बाँकी ४ दिन विद्यार्थीलाई उत्पादन र सिर्जनामा लगाइनेछ । विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन १२ कक्षासम्म खाना
हिराराज राई,धनकुटा । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा साँगुरीगढी गाउँपालिकामा अन्तरक्रिया तथा उत्कृष्ट मिलिजुली समूह सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा साँगुरीगढी–९ स्थित ‘आहाले मिलिजुली समूह’लाई उत्कृष्ट समूहका रूपमा चयन
झापा । बैदेशिक रोजगार ठगीको आरोपमा झापाको दमकमा एकजना पक्राउ परेका छन् । बिराटनगर –८ स्थायी ठेगाना भई हाल दमक –५ बस्ने बर्ष ४० का प्रदिप पराजुली पक्राउ परेका हुन्
धनकुटा,१७ मंसिर । धनकुटामा किरात समुदायको विशेष चाड उधौली भव्यताका साथ मनाउने भएको छ । किरात राई यायोख्खा धनकुटाको आयोजनामा भोलि(मंसिर १८ गते) पर्ने मंसिरे पूर्णीमाको दिन किरात राई समुदायको
उदयपुर । उदयपुरको गाईघाट पिजी चोक नजिकै रहेको स्केटिङ पार्कबाट एक्कासी दुई युवक बेपत्ता हुन्छन् । आजभन्दा ३ महिना अघि अर्थात भदौ १० गतेको घटना हो यो । शिवालयटोलका १८
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–९ नहरचोक आसपास लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलवार साँझ इनरुवा–जाल्पापुर भित्री सडकखण्डमा जाँचका