धनकुटा । धनकुटाको पाख्रीबासमा आगलागी भएको छ । जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ४,रिनटिन डांडामा अवस्थित साझा स्टाफ होटलमा आगलागी हुंदा होटल जलेर पुरा नष्ट भएको छ । आज बिहान
संखुवासभा । संखुवासभामा महिलालाई अभद्र ब्यवहार गर्ने एक जना पक्राउ परेका छन् । गत बैशाख ९ गते प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको प्रहरी टोलीले जिल्लाको सभापोखरी गाँउपालिका वडा नम्वर-२ हुत्तिखिम
धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थित श्री जालपादेवी माध्यमिक बिद्यालयमा शिक्षण सिकाइ कार्यका दौरानमा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरूलाई व्यवस्थित रूपमा कक्षाकोठासम्म पुर्याइ शिक्षण कार्यलाई टेवा पुर्याउने उद्देश्यका साथ शिक्षकहरूलाई शिक्षक झोला
श्री शाके १९४६ बि स २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५ तारीख बैशाख कृष्णपक्ष द्वितिया तिथी विशाखा नक्षत्र व्यतिपात योग तैतिल करण चन्द्रमा तुला राशिमा
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटा र धनकुटा नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरु वीच आम नागरिकको सूरक्षा सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख
काठमाडौँ । राष्ट्रिय महिला भलिबल खेलाडी पुनम चन्दलाई शेरबहादुर स्मृति प्रतिष्ठानले सम्मान गरेको छ । सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा प्रतिष्ठानले पुनम चन्दलाई ५० हजार नगदसहित स्पेसल अवार्डबाट
काठमाडौँ । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । दक्षिण छिमेकी
बिशाल बस्नेत/१२ बैसाख, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको क्षति भएको
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका हुन् । मंगलबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा फोहरलाई स्रोतमा घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । कामको थालनी गर्दै आजदेखि समूहगत अभिमुखीकरण थालेको छ ।