ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि, प्रति मन ४० हजारमा बिक्री

फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेरउनले यसको खेती विस्तार गर्नुभएको हो । शेर्पाले

बहुभाषिक साहित्यकारको सम्मानमा भेटघाट तथा परिचर्चा कार्यक्रम

विराटनगर । बहुभाषिक साहित्यकार सन्तोषकुमार पोखरेलको स्वागत तथा सम्मानमा विराटनगरमा साहित्यिक भेटघाट तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्रष्टा समाज कोशी प्रदेशले खोटाङ सामाजिक सेवा मञ्चको कार्यालयमा आयोजना

धनकुटामा एमालेको जनप्रदर्शनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भने : वर्तमान सरकारले चुनाव गराउँदैन

धनकुटा,२९ कार्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिलेको सरकार चुनाव गराउन भन्दा पनि वर्तमान संविधानलाई खारेज गर्ने पक्षमा रहेको बताएका छन् । नेकपा

झापामा आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृ,त्यु भएको छ । ८४ वर्षीय डिल्लीराम अधिकारीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका

ताप्लेजुङमा लडेर एक बालिकाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका बीर बहादुर नुगो (सुविदार साइला)का ७ वर्षीया छोरी अर्पणा नुगो लिम्बू रहेकी छन् ।

झापा, उदयपुर र सुनसरीबाट प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ

विराटनगर, कार्तिक २९ गते । झापा, उदयपुर र सुनसरीको बिभिन्न स्थानहरुबाट कार्तीक २८ गते प्रतिबन्धित लागूऔषध सहित जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरले देबराज श्रेष्ठलाई २

तोकिएको स्थानीय भत्ता पाउनुपर्ने चैनपुरका शिक्षकहरूको माग

खड्ग आले मगर,संखुवासभा । स्थानीय भत्ताको सन्दर्भमा सङ्खुवासभाको चैनपुर नगरपालिकामा कार्यरत शिक्षकहरूले आज वृहत् छलफल अघि बढाएका छन् । शिक्षकहरूले स्थानीय भत्ता पाउने जिल्लामा सङ्खुवासभा पनि उल्लेख गरिएको तर तोकिएको

धनकुटाको एमाले जनसभालाई कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मत कार्कीले सम्बोधन गर्ने

धनकुटा । नेकपा एमालेले आज देशैभरि जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो । एमालेको प्रचार

“योञ्जन एउटा सामान्य थर होइन, एउटा गौरवशाली इतिहास हो”

‘योञ्जन’ लेख्नु तामाङ सभ्यता र नेपाली संगीत–इतिहासप्रतिको सम्मान हो, र ‘योन्जन’ लेख्नु गोपाल योञ्जनजस्ता विभूतिको योगदानमाथिको अन्याय हो । – योञ्जन डी. चन्द्र प्रस्तावना थर केवल चिनारी होइन, त्यो मानिसको

धनकुटाको साँगुरीगढी स्थित आहाल डाँडामा माङचुला सांस्कृतिक मेला तथा भलिबल प्रतियोगिता हुँदै

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ र १० को सिमाना आहाल डाँडामा आगामी मंसिर १६ देखि १८ गतेसम्म ‘श्री किरातेश्वर देव माङचुला सांस्कृतिक मेला तथा भलिबल प्रतियोगिता–२०८२’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।