धनकुटा एमालेका युवा नेता कटेल भन्छन्, ‘भोट बटुल्न मात्र हैन आम जनताको हितका लागि राजनीति गरौं’

धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले भोट बटुल्नका लागि मात्र नभएर आम जनताको हितका लागि राजनीति गर्नुपर्ने आवश्यकता औँल्याएका छन्

लेटाङमा यसरी हात्तीको हुल प्रवेश गरेपछि…

लेटाङ । लेटाङ–९ जाँतेस्थित गणेश मन्दिर आसपासको क्षेत्रमा करिब २०–२२ वटा हात्तीको हुल प्रवेश गरी स्थानीय खेतका धानबाली नष्ट गरेको छ । घटना आज साँझ साढे आठ बजेतिर भएको हो

जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोपमा भोजपुरका राई पक्राउ

काठमाडौ । जेनजी आन्दोलनका क्रममा प्रहरी हत्या गरेको आरोपमा फरार रहेका इन्द्रबहादुर राई अन्ततः पक्राउ परेका छन्। उनलाई शनिबार सामाखुसीमा राजावादी आन्दोलनका बीच पक्राउ गरिएको हो। राईलाई समात्न प्रहरीले ‘अपरेशन

दुई मोटरसाइकल ठोक्किँदा एक जना घाइते

झापा । पाल्टाङगेमा दुई बाईक ठोक्किँदा सब्जी व्यापारी घाइते भएका छम् । साँझ करिब ६:३० बजे पाल्टाङगे माथि कटुसे गोलाइ छेउमा फिक्कलबाट झापा आउँदै गरेको र हर्कटेबाट फिक्कल तर्फ जाँदै

कोशी नामाकरण अस्वीकार, पहिचानवादी धार नजिक

विराटनगर । जेनजी अभियन्ता रक्षा बमले खोलेको ‘जेन जी फ्रन्ट’ वैचारिक रूपमा जातीय पहिचानवादीहरूसँग नजिक रहेको पाइएको छ। फ्रन्टले ‘कोशी’ प्रदेश नाम अस्वीकार गर्दै आफ्नो अभिलेखमा ‘प्रदेश नम्बर १’ लेखेको

केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग

काठमाडौं । चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोष का लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन्। चलचित्र

सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार मिति २०८२ कात्तिक २३ गते बिहान करिब ५:३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी सुधना

मोरंगको रंगेलीमा स्थानीयले हाइना देखे, उद्दार टोलीले भेटेन

मोरंग । माेरङको रंगेलीमा जंगली जनवार हुँडार (हाइना) देखिएपछि त्रास फैलिएको छ । पछिल्लाे एक सातायता हुँडार देखिएको भन्दै त्रास फैलिएकाे हाे । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा

विराटनगर स्थित चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः सुवेदी निर्विरोध निर्वाचित

विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा साहित्यकार गंगा सुवेदी पुनः निर्वाचित भएकी छन् । शनिबार विराटनगरमा सम्पन्न २१ औं साधारणसभाबाट सुवेदी तीन वर्षका लागि निर्विरोध निर्वाचित भएकी हुन् ।

कोशी प्रदेश खोरेतमुक्त अभियानः विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप कार्यक्रम सुरु

विराटनगर । विराटनगरलाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले गाई र भैंसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।